प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटन ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको काम ....
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएक ....
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ । ....
राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।
राष्ट्रपति ....
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेप ....
राष्ट्रिय मानवअधिकार आयोगले नारायाणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
थप हेर्नुहोस्...
२०८० माघ २३, मंगलवार
डा विजयप्रसाद मिश्र
२०८० माघ १४, आईतवार
एलपी पौड्याल
२०८० माघ ४, बिहीबार
नवराज घिमिरे
२०८० पुष २९, आईतवार
रामकुमार एलन
२०८० पुष २६, बिहीबार
प्राडा. वसन्त ढकाल
२०८२ श्रावण २८, बुधबार
नवकान्तिपुर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार
२०८२ श्रावण २२, बिहीबार
२०८२ माघ १७, शनिबार
२०८२ माघ १६, शुक्रबार
२०७७ भाद्र ४, बिहीबार
२०७७ भाद्र १, सोमबार
२०७७ श्रावण ३२, आईतवार
२०७७ श्रावण २९, बिहीबार
स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ । आज सुनको मूल्य प्रतितोला रु दुई लाख ७९ ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभे ....
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएक ....
ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
....
धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।
यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि ग ....
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, ग ....
२०८१ श्रावण ३२, शुक्रबार
२०८१ श्रावण २४, बिहीबार
२०८१ श्रावण २०, आईतवार
२०८१ असार २७, बिहीबार
२०८२ श्रावण १६, शुक्रबार
२०८२ श्रावण १४, बुधबार
२०८२ श्रावण १२, सोमबार
२०८२ श्रावण ११, आईतवार
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बुधबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नाबालि ...
बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुनुअघि नै निर्माताले जर्सीको दोस्रो ट्रेलर सार्वजनिक गरेका हुन् । रिलिज मिति पटकपटक सारिएको यस फिल्म अन्ततः अप्रिल १४ मा हलमा रिलिज हुँ ....
गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चलाउनेलाई गायक प्रवीण वेडवालले साथ दिएका छन् । गत आइतबार सार्वजनिक भएको म्युजिक भिडियोमा नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण ग ....
युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्य ....
'धूम', 'हेराफेरी', 'गोलमाल', 'हंगामा; जस्ता हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री रिमी सेनले भारत गोरेगाउँका व्यापारी रौनक जतिन व्यासविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । रौनकले लगानीको नाममा आफूसँग ४ करोड १४ लाख रुपैयाँ लिएको र अहिले त ....
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)ले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न ....
एसएस राजामौलीको फिल्म ‘आरआरआर’ रिलिज भएको छ । यो ठूलो बजेटको फिल्मको फ्यानहरुले लामो समयदेखि प्रतिक्षा गरेका थिए । जुनियर एनटीआर र रामचरणको फिल्ममा बलिउड स्टार अजय देवगन र आलिया भट्ट पनि महत्त्वपूर्ण भूमिकामा छन्। फिल्ममा अजय द ....