खेलकुद

News-Image

म्यानचेष्टर सिटीद्वारा लिड्समाथि गोलको वर्षा

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान तय भएको तीन खेलहरुमा दुईवटा खेल मात्र सम्पन्न भएका छन् । एक खेल भने कोरोनाका कारण रद्द गरिएको छ । म्यानचेष्टर युनाइटेडका केही खेलाडीहरुमा कोभिड भएको पुष्टी भएपछि युनाइटेड र ब्रेन्टफोर्डबीच तय भएको खेल स्थगित गरिए... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कुन टिमले कोसँग खेल्ने ?

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ को 'ड्र' सार्वजनिक गरेको छ । सोमबार राति युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले 'ड्र' सार्वजनिक गरेको हो । सार्वजनिक भएको 'ड्र' अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडबीच प्रतिस्पर्ध हुनेछ भने इं... थप हेर्नुहोस्

News-Image

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाईटेड विजयी

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीलाई १–० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा युनाईटेडले १ गोल गरेको... थप हेर्नुहोस्

News-Image

साफ यू-१९ महिला च्याम्पियनसिपः नेपालले आयोजक बंगलादेशलाई बराबरीमा रोक्यो

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका कारण एक अंकमा चित्त बुझाउन बाध्य भयो। ढाक... थप हेर्नुहोस्

News-Image

लेस्टर सिटी समूह चरणबाटै बाहिरियो

  • २०७८ मंसिर २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटी पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै लेस्टर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको चौंथो मिनेटमा नापोलीका एडम ओउनासलेले ... थप हेर्नुहोस्

News-Image

युभेन्ट्स र म्यानचेस्टर युनाईटेड समूह विजेता बन्दै नकआउट चरणमा

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १-० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा खेलको १८ औं मिनेटमा मोइस किन गोल गर्दै घर... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड र म्यानचेस्टर सिटी समूह विजेता बन्दै नकआउट चरणमा

  • २०७८ मंसिर २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा खेलको १७ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलल... थप हेर्नुहोस्

News-Image

एभर्टनसँग पराजित भयो आर्सनल

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनल एभर्टनसँग २-१ ले पराजित हुन पुग्यो । एभर्टनको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयमा आर्सनलका मार्टि... थप हेर्नुहोस्

News-Image

यू–१९ एशिया कप क्रिकेटको लागि खेलाडी छनोट

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले आइत... थप हेर्नुहोस्

News-Image

युभेन्ट्स विजयी

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा खेलको नवौं मिनेटमा हुवाँ क्वार्डाडोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ ... थप हेर्नुहोस्