यो समयका दुई सुपर स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई विश्वव्यापी रुपमा सञ्चारमाध्यम तथा समर्थकहरुले प्रतिद्वन्दीको रुपमा प्रस्तुत गर्छन् । तर यी दुई ‘पावर हाउस’ भेट हुँदा एकअर्कासँग निकै सहज देखिने गरेका छन् । रोनाल्डो र मेस्सीब... थप हेर्नुहोस्
फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् ... थप हेर्नुहोस्
लिभरपुलका डिफेनडर भर्गिल भान डाइकले युईएफए वर्ष खेलाडीको उपाधि जितेका छन्। उनले स्टार खेलाडीहरु मेसी र रोनाल्डोलाई पछि पार्दै उपाधि हात पार्न सफल रहे। युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डाइकले यो अवार्ड हात पारेका हुन्। यु... थप हेर्नुहोस्
साफ यू १५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाइ ५/० गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो । भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु भएको... थप हेर्नुहोस्
एसीसी यू १९ एसिया कप क्रिकेटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली यू १९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपाली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ । पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्... थप हेर्नुहोस्
भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो । यसअघि नेपालले श्रीलङ्कालाई २–... थप हेर्नुहोस्
हङकङका दुई क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रिय टिमका सदस्य समेत रहेका इरफान अहमद र नदीम अहमदलाई म्याच फिक्सिंङको आरोपमा आजीवन प्रतिबन्ध लगाएको हो। त्यस्तै अर्का क्रिकेटर हसिब अमजदलाई ५ ... थप हेर्नुहोस्
विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयो... थप हेर्नुहोस्
स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ। उसको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे। यसै सिजनमात्र एथलेटिको म्याड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले घरेलु मैदानमा डेब्यु गरेको खेलमा दुई गरे। बार्सिलोनाले बेट्टिसलाई ५–२ गोल अन्तरले ... थप हेर्नुहोस्
लियोनेल मेसी इन्जुरी ठिक नभएपछि ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका हुन् । आइतबार राति रियल बेटिसविरुद्धको खेलमा मेसी नखेल्ने भएको बार्सिलोनाले जानकारी दिएको छ । मेसीले यस सिजनको ला लिगाको पहिलो खेल समेत गुमाएका थिए । एथलेटिक क्लबविरुद्धको सो खे... थप हेर्नुहोस्