खेलकुद

News-Image

कोपा फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अ... थप हेर्नुहोस्

News-Image

युरोकप विजेताले कति पाउँछ पुरस्कार ?

  • २०७८ असार २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जारी १६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तिम अवस्थामा पुगेको छ । आगामी सोमबार राति १२ः४५ बजे बेलायतको वेम्बली स्टेडियममा अन्तिम खेल भएसँगै प्रतियोगिता समाप्त हुनेछ । यसपटकको युरोकप फाइनलमा विश्व विजेता देशहरू इटाली र इंग्ल्याण्ड भिड्ने भएका छ... थप हेर्नुहोस्

News-Image

युरोकप फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्ने

  • २०७८ असार २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युरोकप २०२० को दुवै सेमिफाइनल खेल पुरा भएसँगै फाइनल खेलमा प्रतिद्वन्दीको टुंगो लागेको छ। अब जुलाई १२ मा इंग्ल्यान्डका लन्डनस्थित वेम्बली रंगशालामा हुने फाइनल खेलमा घरेलु टिम इंग्ल्यान्डले इटालीको सामना गर्ने भएको छ। युरोकप इतिहासमा २५ वर्षपछि सेमि... थप हेर्नुहोस्

News-Image

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा

  • २०७८ असार २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको ... थप हेर्नुहोस्

News-Image

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश, फाइनलमा ब्राजिलसँग भिड्ने

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–... थप हेर्नुहोस्

News-Image

युरोकपको दोस्रो सेमिफाइनल आज, इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुने

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड... थप हेर्नुहोस्

News-Image

स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । अब इटालीले उपाध... थप हेर्नुहोस्

News-Image

युरोकप सेमिफाइनल: आज स्पेन र इटाली भिड्दै

  • २०७८ असार २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदा... थप हेर्नुहोस्

News-Image

यी हुन् युरोकपको सेमिफाइनलमा पुगेका ४ टिम, कस्को भिडन्त काेसँग र कहिले ?

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराज... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्ड र डेनमार्क युरोकपको सेमिफाइनलमा

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्ता... थप हेर्नुहोस्