
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले म... थप हेर्नुहोस्
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको लागि ब्राजिल र स्पेन भिड्दै छन् । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको यू-२३ टोलीले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलमामा प्रवेश गरेको हो भने जापान स्पेनको यू-२३ टिमसँग ... थप हेर्नुहोस्
मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले कोनकाफ गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार भएको खेलमा मेक्सिको अमेरिकासँग १-० ले पराजित हुन पुग्यो । एलिजेन्ट स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरि... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । 'सन् २००२ मा १५ वर्षको हुँदा मैले ... थप हेर्नुहोस्
प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ। आइतबार भएको खेलमा अर्को इंग्लिस क्लब आर्सनल चेल्सीसँग २-१ ले स्तब्ध हुन पुग्यो । इमिरेट्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको २७ औं मिनेटमा काइ हाभर्टेजले... थप हेर्नुहोस्
पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित लिलले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पीएसजी लिलसँग १-० ले स्तब्ध हुन पुग्यो । ब्लुमफिल्ड स्टेडियमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४५ औं मिनेटमा सेकाले गोल गर्दै ... थप हेर्नुहोस्
जर्मन क्लब बायर्न म्युनिख प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार भएको खेलमा इटालियन क्लब नापोलीले बायर्नलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । बायर्नको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको ... थप हेर्नुहोस्
प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ । गए राति भएको खेलमा जर्मन क्लब हेर्था बर्लिनले लिभरपुललाई ४-३ ले पराजित गरेको हो । खेलको २१ औं मिनेटमा हेर्थाका लागि सान्टियागो अस्कासिबरले ग... थप हेर्नुहोस्
घरेलु टोली श्रीलंकाले भारतलाई पराजित गर्दै टी-२० क्रिकेट सिरिज जितेको छ । बिहीबार भएको खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरम... थप हेर्नुहोस्
काठमाडौं, १४ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । यो समाचार तयार पार्दा सम्म अमेरिकाले हालसम्म १३ स्वर्ण... थप हेर्नुहोस्
