खेलकुद

News-Image

युरोकप सेमिफाइनल: आज स्पेन र इटाली भिड्दै

  • २०७८ असार २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदा... थप हेर्नुहोस्

News-Image

यी हुन् युरोकपको सेमिफाइनलमा पुगेका ४ टिम, कस्को भिडन्त काेसँग र कहिले ?

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराज... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्ड र डेनमार्क युरोकपको सेमिफाइनलमा

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्ता... थप हेर्नुहोस्

News-Image

युरोकपमा आज क्वाटरफाइनलको अन्तिम दुई खेल, को-कस्को हुँदैछ भिडन्त ?

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा... थप हेर्नुहोस्

News-Image

इटाली र स्पेन पुगे युरोकपको सेमिफाइनलमा

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिना... थप हेर्नुहोस्

News-Image

युरोकपमा आज क्वाटरफाइनलका यी दुई खेल हुँदै

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जारी १६औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल आजबाट सुरु हुँदै छ। प्रतियोगिता अन्तर्गत आज राति क्वाटरफाइनलका दुई खेल हुनेछन्। राति ९ः४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा १२ः४५ बजे हुने दोस्रो खेलमा बेल्जियम र इटाली ... थप हेर्नुहोस्

News-Image

युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् दाबेदार

  • २०७८ असार १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जारी युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । क्वाटरफाइनलमा बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् । तर गोल्डेनबुटमा भने अन्तिम १६ बाट बाहिरिएका टिमका खेलाडीको पनि दाब... थप हेर्नुहोस्

News-Image

यी हुन् युरोकपको क्वाटरफाइनलमा पुगेका ८ टिम, कुन टिमको खेल कहिले ?

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अ... थप हेर्नुहोस्

News-Image

पेनाल्टी मिस गरेपछि एम्बाप्पेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्विट्जरल्यान्डविरुद्धको पेनाल्टीमा गोल गर्न नसकेपछि फ्रान्सले हार बेहोरेकोमा फरवार्ड केलियन एम्बाप्पेले माफी मागेका छन्। सोमबार राति रोमानियाको बुखारेस्टमा सम्पन्न खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतर्फ अघि बढेको थियो। ... थप हेर्नुहोस्

News-Image

कोपा अमेरिकाः अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश, मेसीको नाममा नयाँ रेकर्ड

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोपा अमेरिकाअन्तर्गत मंलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध सानदार प्रदर्शन गरेको छ । खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको छ । जुन खेलमा कप्तान लियोनल मेसीले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेल्ने खेलाडीको किर्तिमा... थप हेर्नुहोस्