
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले... थप हेर्नुहोस्
युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । इंग्ल्यान... थप हेर्नुहोस्
युरोकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘बी’ र समूह ‘सी’ का दुई-दुई खेल हुँदैछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसक... थप हेर्नुहोस्
युरोकप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । ... थप हेर्नुहोस्
युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह 'ए' को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । रोममा घर... थप हेर्नुहोस्
युरोकप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए । खेलको १५ औं मिनेटमा क्रिस्टिय... थप हेर्नुहोस्
युरोकप फुटबलमा आज पनि तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छ... थप हेर्नुहोस्
पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले गएको सोमबार कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरे । उनले ‘वाटर नट अ कोकाकोला’ भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए । रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यसको चर्चा से... थप हेर्नुहोस्
नेदरल्याण्ड्स र बेल्जयम युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रि... थप हेर्नुहोस्
यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'सी'को खेलमा नर्थ म्यासोडोनिया र युक्रेन प्रतिस्पर्धामा उत्रनेछन्। रोमानियास्थित नेशनल स्टेडियममा हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। यसअघिको खेलमा नर्थ म्यासोडोनिया अस्ट्रिय... थप हेर्नुहोस्
