विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आ... थप हेर्नुहोस्
विश्वकप क्रिकेटमा बिहिबार भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् । भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज... थप हेर्नुहोस्
अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना समुह ‘बि’ को उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ। समूहचरणको अन्तिम खेलमा एसियन च्याम्पियन कतारलाई २–० ले पराजित गर्दा अर्जेनिटना नकआउटचरणमा स्थान बनाउन सफल रह्यो। अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश भ... थप हेर्नुहोस्
विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्राला... थप हेर्नुहोस्
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ । खेलमा जापानका तर्फबाट पहिलो गोल भएको थियो । विश्व फुटबलमा निकै शक्तिशाली मानि... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डल... थप हेर्नुहोस्
रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले क्लबमा रहेका १३ जना खेलाडी बेच्ने तयारीमा रहेको बताएका छन्। मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडीहरुको आगमनसँगै पुराना केही खेलाडीहरुलाई अन्य क्लब पठाउने तयारीमा उनी जुटेका हुन् । उनले इस्को, बेल लगायत धेरै खे... थप हेर्नुहोस्
विश्वकप क्रिकेटमा शुक्रबार आयोजक राष्ट्र इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली इंग्ल्यान्ड र श्रीलंकाबीचले नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्... थप हेर्नुहोस्
कोपा अमेरिका कपमा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ । अर्जेन्टिनालाई अंक बटुल्नै पर्ने दबाब थियो । पहिलो हाफको ३७ औँ मिनेटमा पाराग्वेका लागि रिचार्ड सान्चेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा अर्जेन्टिनाले... थप हेर्नुहोस्
विश्वकप क्रिकेटमा बिहिबार(आज) बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । ट्रेन्ट ब्रिजमा नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अष्ट्रेलियाबीचको खेल सुरु हुँदैछ । बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल... थप हेर्नुहोस्