खेलकुद

News-Image

आईपीएल क्रिकेटः दिल्लीले मुम्बईलाई हरायो

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित हात पारेको हो। मुम्बईले दिएको १३८ रनको सामान्य लक्ष्य दिल्लीले अन्तिम ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीका ... थप हेर्नुहोस्

News-Image

नेदरल्याण्डले हरायो नेपाललाई

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई नेदरल्याण्डले हराएको छ। नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले ... थप हेर्नुहोस्

News-Image

रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको शीर्ष स्थानमा

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्‍यो । बैंगलोरले दिएको... थप हेर्नुहोस्

News-Image

आईपीएल क्रिकेट : मुम्बई इण्डियन्सको दोस्रो जित, आज दुई खेल हुँदै

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो। चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो... थप हेर्नुहोस्

News-Image

आईपीएल क्रिकेट: दिल्ली ३ विकेटले पराजित, राजस्थानको पहिलो जित दर्ता

  • २०७८ बैशाख ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । विहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको ल... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी सेमिफाइनलमा पुग्यो

  • २०७८ बैशाख २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी सेमिफाइ... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः म्यानचेष्टर युनाइटेडको सहज जित

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले सहज जित हात पारेको छ । आइतबार राति घरेलु टोली टोटेनहमलाई युनाइटेडले ३–१ गोलले हराएको हो । पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा युनाइटेडले पुनरागमन जित निकाल्यो । खेलको ४०औँ मिनेटमा सन ह्युङ मिन... थप हेर्नुहोस्

News-Image

आइपीएल : मुम्बई इन्डियन्ससँगको खेलमा बेङ्ग्लोर विजयी

  • २०७७ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लोर विजयी भएको हो । मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गरे... थप हेर्नुहोस्

News-Image

आइपीएल टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि

  • २०७७ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ । मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनु... थप हेर्नुहोस्

News-Image

बायर्न म्युनिखलाई उसकै मैदानमा हरायो पीएसजीले

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हराएको छ। गएराति भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो। पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइन... थप हेर्नुहोस्