मनोरञ्जन

News-Image

अनु मलिकलाई दिइन् सोना महापात्राले कडा जवाफ

  • २०७६ मंसिर १, आईतवार

अनु मलिकको ओपन लेटर आएपछि सोना महापात्राले एउटा कडा चिठी लेखिकी छन् जसमा उनले निकै धेरै महिलाहरूको नाम लिएर भनेकी छन् कि अनु मलिकले ती सबैको शोषण गरेका थिए । सिङ्गर र म्यूजिक कम्पोजर अनु मलिक निकै समयदेखि मीटू अभियानको कारण यौन शोषणको आरोपको सामना... थप हेर्नुहोस्

News-Image

मिस वर्ल्ड मानुषी यशराज ब्यानरबाट बलिवुडमा डेभ्यु गर्दै

  • २०७६ मंसिर १, आईतवार

बलिवुडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले घोषणा गरेको ऐतिहासिक फिल्म ुपृथ्वीराजु मा अक्षयकुमारको अपोजिटमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले डेभ्यु गर्ने भएकी छन् । यस अघि यशराजले चर्चित हिन्दु राजा पृथ्वीराज चौहानको जीवनीमा अहिलेका बलि... थप हेर्नुहोस्

News-Image

अवार्ड समारोहमा गायिकाले स्तनमा देखाइन विरोधका नारा

  • २०७६ मंसिर १, आईतवार

चिलीकी गायिका मोन लाफर्तेले ल्याटिन ग्रेमी शोका क्रममा नांगिएर सरकार विरोधी प्रदर्शनको समर्थन गरेकी छिन् । लस भेगासमा आयोजित समारोहमा ३६ वर्षीया गायिका तथा गीतकार मोन लाफर्तेले रेड कार्पेटमा आएर चिली प्रदर्शनका क्रममा प्रहरीको दमनविरुद्ध विद्रोहीक... थप हेर्नुहोस्

News-Image

अदालतमा हाजिर भएकी नायिका पोखरेल साधारण तारेखमा रिहा

  • २०७६ कार्तिक २९, शुक्रबार

बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् । निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् । शिल्पालाई न्यायाधीश मुकेश... थप हेर्नुहोस्

News-Image

स्तन देखाएपछि २ अमेरिकी मोडललाई बेसबल मैदानमा अनिश्चितकालका लागि प्रतिबन्ध !

  • २०७६ कार्तिक २९, शुक्रबार

अमेरिकाका २ जना मोडललाई अनिश्चितकालका लागि बेसबल खेल हेर्न मैदानमा जान प्रतिबन्ध लगाइएको छ । यी दुवैलाई हस्टन एस्ट्रोस क्लवका खेलाडी गेरिट कोललाई खेल चलिरहेका बेला दर्शक दीर्घामा बसेर स्तन देखाइ ध्यान भट्काएको आरोपमा यस्तो प्रतिबन्ध लगाइएको हो । अ... थप हेर्नुहोस्

News-Image

मिटू आरोप बारे अनु मलिकको स्पष्टिकरण–मैले यस्तो सोच्न पनि सक्दिन

  • २०७६ कार्तिक २९, शुक्रबार

मिटूको आरोप लागेका बलिवुड गायक अनु मलिकले अन्ततस् आफ्नो मुख खोलेका छन् । २०१८ मा दुई गायिकाले मालिकलाई मिटूको आरोप लगाएपछि संगीतकार तथा गायक मलिकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक संजालमा एक खुला पत्र लेख्दै मलिकले आफ्नो यस उम... थप हेर्नुहोस्

News-Image

सारा र कार्तिकको अफ्येर्समा अमृताको हस्तक्षेप

  • २०७६ कार्तिक २९, शुक्रबार

बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् । गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले जति चर्चामा छिन त्यति नै निजि सम्बन्धका कारण पनि चर्चामा रहेकी छन् । अभिनेता का... थप हेर्नुहोस्

News-Image

अजय देवगनको फिल्मको अफर परिणीतिले गरिन् रिजेक्ट !

  • २०७६ कार्तिक २८, बिहीबार

बलिउड अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्ममा काम गर्न इन्कार गरेकी छिन् । समय मिलाउन नसकेका कारण उनले ‘भुजः द प्राइड अफ इन्डिया’ मा काम नगर्ने बताएकी हुन् । परिणीति कुनै पनि हालतमा अजयको फिल्मको हिस्सा बन्न चाहन्थिन् । तर, समय मिलाउन नसकेका... थप हेर्नुहोस्

News-Image

मधुवालाको जीवनीमा फिल्म बन्ने

  • २०७६ कार्तिक २७, बुधबार

बलिवुडकी सुन्दर अभिनेत्री मधुवालाको जीवनीमा फिल्म बन्ने भएको छ । मधुवालाको जीवनीमा बायोपिक फिल्म बनाउन चर्चित निर्देशक इम्तियाज अलीले अधिकार किनेका छन् । फरकशैलीका फिल्म बनाउन माहिर इम्तियाजले मधुवालाको जिवानिमा फिल्म बनाउने अधिकार किनेसँगै अब मधु... थप हेर्नुहोस्

News-Image

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो : दीपकराज गिरी

  • २०७६ कार्तिक २७, बुधबार

नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ । त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै... थप हेर्नुहोस्