मनोरञ्जन

News-Image

अक्षयकुमारले एक फिल्मका लागि लिए १२० करोड !

  • २०७६ माघ ८, बुधबार

बलिवुडमा खेलाडी कुमार उपनामले चिनिएका अभिनेता अक्षयकुमारले एक फिल्मका लागि १२० करोड पारिश्रमिक लिएको खबर आएको छ । बलिवुड हंगामाका अनुसार अक्षयले अहिले नाम निश्चित नभएको निर्देशक आनन्द एल रायको फिल्मका लागि १२० करोड पारिश्रमिक लिने भएका छन् । सन... थप हेर्नुहोस्

News-Image

जब ज्योति मगरले मदिरा पिएर दरबारमार्गमा मच्चाईन् लफडा

  • २०७६ माघ ८, बुधबार

आस्था राउतले प्रहरीलाई अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभद्र व्यवहार गरेकी छन्। ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको मदिरा र सितन खाए। पैसा तिर्ने बेला स्वाइप मेसिन नभएक... थप हेर्नुहोस्

News-Image

शाहरुख खानसँग पैसा नभएको बेला झिंगा परेको लस्सी पनि पिए

  • २०७६ माघ ७, मंगलवार

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् । हालै शाहरुखले रियालिटी शो डान्स प्लसको शूटिङ गरे । सामाजिक सञ्जालमा शूटिङका तस्... थप हेर्नुहोस्

News-Image

‘गुड न्यूज’ ले कमायो दुई सय करोड

  • २०७६ माघ ७, मंगलवार

गत डिसेम्बर २७ बाट प्रदर्शनमा आएको अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा शानदार कमाई गर्दै दुई करोडको आँकडा पार गरेको छ । दर्शक र समीक्षकले अत्याधिक रुचाएको यस फिल्मले रिलिजको २४औ दिन २ सय करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक... थप हेर्नुहोस्

News-Image

प्रभासले शुरु गरे नयाँ फिल्मको शुटिंग

  • २०७६ माघ ६, सोमबार

बाहुबली फेम अभिनेता प्रभासले आफ्नो नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । पछिल्लो फिल्म साहोले बक्स अफिसमा आशा गरे अनुसार सफलता पाउन नसकेपछि निराश भएका प्रभासले अन्तत: नयाँ फिल्मको काम शुरु गरेका हुन् । प्रभासको नयाँ फिल्मको नाम 'जान'  रहेको छ । यस ... थप हेर्नुहोस्

News-Image

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

  • २०७६ माघ ५, आईतवार

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता... थप हेर्नुहोस्

News-Image

आस्था राउतलाई दीपकराज गिरीको सुझाव : त्यो प्रहरी जवान बहिनीसंग म माफ़ी माग्छु तिमी पनि माग

  • २०७६ माघ ५, आईतवार

गायिका आस्था राउतले प्रहरीप्रति दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनीमाथि कार्वाही गर्ने बताइरहेको छ । अहिले सामाजिक सञ्जालहरुमा प्रहरीको दुर्व्यवहारको कुरा गौण बन्दै गएको छ भने गायिका आस्था राउतप्रति आलोचना बढ्दै गएको छ । चर्चित गायिकामाथिको यस्त... थप हेर्नुहोस्

News-Image

दुई नायिका केकी र आँचल एउटै घरको बुहारी बन्दै

  • २०७६ माघ ५, आईतवार

पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । त्यस्तै केकी अधिकारी पनि गाउँले महिल... थप हेर्नुहोस्

News-Image

मिटू प्रकरणमा अनु मलिकलाई राहत !

  • २०७६ माघ ५, आईतवार

बलिवुडका चर्चित संगीतकार अनु मलिकविरुद्धको मिटू (यौन हिंसा) को मुद्धा बन्द भएको छ । भारतीय महिला आयोगले मलिकलाई लगाइएको आरोप पुष्टि हुन नसकेकोले यो प्रकरण बन्द गरेको जानकारी दिएको छ । २०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र सोना महापात्राले यौ... थप हेर्नुहोस्

News-Image

अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते

  • २०७६ माघ ५, आईतवार

बलिवुड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो । दुर्घटनापछि उनलाई नजिकको अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको थियो भने अहिले उनको मुम्बईस्थित एमजीए... थप हेर्नुहोस्