मनोरञ्जन

News-Image

अजय देवगनको ‘मैदान’को फर्स्टलुक रिलिज, फुटबल प्रशिक्षकको भूमिकामा देखिँदैछन्

  • २०७६ माघ १७, शुक्रबार

अजय देवगनको फिल्म मैदानको फर्स्टलुक रिलिज भएको छ । फष्टलुक रिलिजमै फिल्मको बिषयमा चर्चा परिचर्चा समेत सुरु भएको छ । ‘मैदान’ को फष्टलुकलाई उनका फ्यानले मन पराएका छन् । यो फिल्ममा पहिले अजयको अपोजिट भूमिकामा साउथ अभिनेत्री कीर्ति सुरेश फाइनल भएकी थिइन्... थप हेर्नुहोस्

News-Image

प्रिती जिन्टाले अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग टक्कर लिएपछि ….

  • २०७६ माघ १७, शुक्रबार

आज ३१ जनवरी, बलिउड अभिनेत्री प्रिती विन्टाको जन्मदिन हो । ३१ जनवरी १९७५ मा जन्मिएकी प्रिती आज ४५ वर्ष पूरा भएर ४६ औं वर्षमा लागिन् । प्रितीले बलिउडमा धेरै फिल्ममा काम गरिन् । यद्यपि उनको जीवनको एक घटना भने अहिलेसम्म चर्चाको विषय बनिरहन्छ । त्यतिबेला ... थप हेर्नुहोस्

News-Image

‘राधे’मा २० मिनेटको ‘फाइट’ सिन सुटिङ गर्न साढे सात करोड खर्च

  • २०७६ माघ १७, शुक्रबार

सलमान खानको आगामी फिल्म ‘राधे स् योर मोस्ट वान्टेड भाई’को सुटिङ शुरु भइसकेको छ। फिल्मको ‘क्लाइमेक्स’ सुटिङमा व्यापक ‘भिएफएक्स’को प्रयोग हुनेछ । २० मिनेटको सो ‘क्लाइमेक्स’ सिन सुटिङ गर्न साढे सात करोड भारु खर्च हुने बताइएको छ । सो सिक्वेन्स सुटिङ ग... थप हेर्नुहोस्

News-Image

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग

  • २०७६ माघ १६, बिहीबार

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् । उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा रजनीका... थप हेर्नुहोस्

News-Image

‘म यस्तो गीत गाउँछु -२’ को ‘कसम’ रिलिज

  • २०७६ माघ १६, बिहीबार

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । यस अघि रिलिज भएका दुई गीत ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीतले राम्रो प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले तेस्रो गीत 'कसम' सार्वजनिक गर... थप हेर्नुहोस्

News-Image

कमल भुसालको गीत सार्वजनिक

  • २०७६ माघ १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली गीत संगीतको क्षेत्र व्यवसायिकतातिर ढल्की रहँदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै यतिबेला कमल भुसाल “चन्चल” को एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “गाईलाई चराउँदै” बोलको रहेको छ । गीतको अडियोमा जति मिठासता, त्यो भन्दा पनि म्... थप हेर्नुहोस्

News-Image

धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक

  • २०७६ माघ १६, बिहीबार

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण एवं अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्मित ‘सेन्टी भाइरस’को आज ट्रेलर सार्वजनिक भएको हो । आगामी फागुन ९ गते रिलिज हुने ‘सेन... थप हेर्नुहोस्

News-Image

बक्स अफिसमा तनाजी सुपरहिट : छपाक, स्ट्रिट डान्सर र पंगा फ्लप

  • २०७६ माघ १५, बुधबार

बलिवुडमा अजय देवगनको फिल्म तानाजीले रिलिजको तेस्रो सातामा पनि बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ । रिलिजको तेस्रो सत्ताको मंगलबार फिल्मले ३ करोड २२ लाख कमाई गर्दै बक्स अफिसमा अहिलेसम्म २३२ करोड १८ लाख कमाई गरेको छ । तनाजीको लागत १२० करोड रहेको... थप हेर्नुहोस्

News-Image

हलिउड निर्माताहरू काठमाडौं आउने

  • २०७६ माघ १५, बुधबार

फागुन १ गतेदेखि ५ गतेसम्म राजधानीको सभागृहमा आयोजना हुने तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्ममेकर ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ नेपाल आउने भएका छन् । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा हुने लागेको यो फेस... थप हेर्नुहोस्

News-Image

हलिवुड फिल्म म्याट्रिक्स-४ मा प्रियंकाले काम गर्ने !

  • २०७६ माघ १५, बुधबार

बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका चोपडाले सुपरहिट फिल्म म्याट्रिक्सको चौथो संस्करणमा काम गर्ने भएकी छन् । मिडिया रिपोर्टका अनुसार प्रियंका फिल्म साइन गर्न अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ । मिडियामा प्रियंकाले फिल्म साइन गरिसकेको बताइए... थप हेर्नुहोस्