
गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राउतले अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक महिला प्रहरीले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । सोहि उजुरीको आधारमा राउतलाई प... थप हेर्नुहोस्
आख्यान तथा हास्यव्यङ्यलाई आफ्नो लेखनीको आधार बनाएका साहित्यकार सर्वज्ञ वाग्लको नयाँ कृति ‘पुनर्वास’ (उपन्यास) निकट भविष्यमा नै लोकार्पण हुँदैछ । यही माघ १८ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा भव्य लोकार्पण गर्ने तयारीमा जुटेका साहित्यकार वाग्ले... थप हेर्नुहोस्
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । ... थप हेर्नुहोस्
तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म... थप हेर्नुहोस्
गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तन्हाजीले सय करोड कमाई गरेको छ । तन्हाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजयको तन्हाजीले बक्स अफ... थप हेर्नुहोस्
सामाजिक सञ्जालभरी अहिले ‘द लिडर’ कार्यक्रमको चर्चा सुरु भएको छ । २० लाख नगद, एक अमार्टमेन्ट अनि कार उपहार भएको रियालिटी टिभी शोबारे अहिले मानिसहरुको धारणा फेरिन थालेको छ । पछिल्लो समयमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता भएको यो कार्यक्रमले एक... थप हेर्नुहोस्
अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल(२ को फर्स्ट पोष्टर फिल्मका प्रमुख कलाकार र निर्देशक इम्तियाज अलीले आफ्नो सामाजिक संजाल एकाउन्टबाट... थप हेर्नुहोस्
झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोस पोखेकी छिन् । सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै आक्रोस ... थप हेर्नुहोस्
इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् । मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् । हालै उनी यस्तै गरी द... थप हेर्नुहोस्
बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म गंगुबाई काठियावाडीको पहिलो पोस्टर सार्वजनिक भएको छ । चर्चित निर्देशक संजय लिला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा आलियाको नयाँ रुप देखिएको छ । फिल्मको पहिलो पोस्टरबाटै फिल्म आलिया केन्द्रित रहेको प्रष्ट बुझ्न सकि... थप हेर्नुहोस्
