
अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा विकसित भएको टेक्सास राज्यका गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि गभर्नर ग्रेगएबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको ... थप हेर्नुहोस्
भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिए... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २१ हजार ९ सय ४८ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको कुल संख्या ६ लाख २७ हजार नाघेको छ । वल्डोमिटरका अनुसार गएको ... थप हेर्नुहोस्
उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न ... थप हेर्नुहोस्
मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनर्स्थापना केन्द्रमा बुधवार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणका... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यसविरुद्धको भ्याक्सीन बनाउनका लागि वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण सफलता भने अहिलेसम्म् हात लाग्न सकेको छैन । अहिले अधिकांश वैज्ञानिक र डाक्टरहरू कोरोनाभाइरसविरुद्... थप हेर्नुहोस्
चीनको कुल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ । वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनी... थप हेर्नुहोस्
ईरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फोट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । यो विष्फोट सीना अतहर क्लिनिकमा भएको हो । अधिकारीहरुका अनुसार विष्फोटमा १३ जनाको मृत्यु हुनुका साथै कैयौँ मानिसहरु घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिए... थप हेर्नुहोस्
नोभेल कोरोना भाइरसको संक्रमण विश्वमा पहिलो पटक पहिचान भएको ६ महिना पूरा भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । कोरोना भाइरसको महामारी सुरु भएको छ महिनापछि २९ जुन, २०२० को मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओले 'खराब अवस्था आउन अझै बाँकी'... थप हेर्नुहोस्
भारत सरकारले सोमबार चीनका ५९ वटा एप्लिकेशन तथा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो, जसमा ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल भिबो पनि पर्यो । भिबोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि एकाउन्ट छ । उनको भेरिफाइड एकाउन्टमा झण्डै साढे दुई लाख फलोअर्स... थप हेर्नुहोस्
