अन्तर्राष्ट्रिय

News-Image

भारतमा २४ घण्टामा कोरोनाले २२१ जनाको मृत्यु, २ लाख ७ हजार संक्रमित

  • २०७७ जेष्ठ २१, बुधबार

भारतमा पछिल्लो समय कोरोना भाइरस आक्रमक भैरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ । सोही अवधीमा ८ हजार ८१३ संक्रमित थपिएका छन् । यहाँ कोरोनाका कारण ५ हजार ८२९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ लाख ७ ह... थप हेर्नुहोस्

News-Image

अमेरिकामा भइरहेको प्रदर्शनलाई ट्रम्पद्वारा आतंकको संज्ञा, सेना परिचालन गर्ने घोषणा

  • २०७७ जेष्ठ २०, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भैरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण गरिने बताए... थप हेर्नुहोस्

News-Image

अर्मेनियाका प्रधानमन्त्री र उनको परिवारलाई कोरोना संक्रमण

  • २०७७ जेष्ठ १९, सोमबार

अर्मेनियाका प्रधानमन्त्री निकोल पासहिनायन र उनको परिवारलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । 'मलाई कुनै पनि लक्षण देखिएका छैनन् । मैले कोरोना संक्रमण पोजेटिभ देखिएपछि आराम गर्ने योजना बनाएको छु,' फेसबुक लाइभका क्रममा उनले आफूलाई र परिव... थप हेर्नुहोस्

News-Image

भारतद्वारा पाकिस्तानका दुई कूटनीतिज्ञलाई देश छाड्न आदेश

  • २०७७ जेष्ठ १९, सोमबार

जासुसीमा संलग्न भएको अभियोगमा भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी महावाणिज्य दूतावासका दुई कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएपछि दुई देशबचको तनाव थप बढेको छ । भारतको विदेश मन्त्रालयले आइतबार दुई पाकिस्तानी उच्च कुटनीतिज्ञलाई २४ घण्टाभित्र भारत छोड्न आदे... थप हेर्नुहोस्

News-Image

इण्डोनेसियामा १०० वर्षीया वृद्धाले कोरोना जितिन

  • २०७७ जेष्ठ १९, सोमबार

इण्डोनेसियामा एक १०० वर्षीया वृद्धा कोरोना भाइरसको सङ्क्रमणपछि पूर्णरुपमा निको भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डोनेसियाकी ‘सबैभन्दा बढी उमेरकी’ बिरामी हुन्, जसले कोभिड–१९ लाई हराइन् । कामतिम नाम गरेकी ती वृद्धा इण्डोनेसियाको ... थप हेर्नुहोस्

News-Image

अन्तरिक्ष स्टेशनमा प्रवेश गरे दुई अमेरिकी अन्तरिक्ष यात्री

  • २०७७ जेष्ठ १९, सोमबार

दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ । अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले... थप हेर्नुहोस्

News-Image

अमेरिकामा प्रदर्शनकारीमाथि एक ड्राइभरले ट्यांकर चलाए

  • २०७७ जेष्ठ १९, सोमबार

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन् । समाचार संस्था रायटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चालकले ट्रक प्रदर्शनकारीको भिडमा चलाएको उल्लेख गरेको छ । यो घटना मिनियापोलसको अन्तरराज्य राजमार्ग ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना सङ्क्रमण बढ्दो, लकडाउन भने खुकुलो

  • २०७७ जेष्ठ १९, सोमबार

भारतमा आजदेखि लकडाउन खुकुलो बनाइएको छ । अझै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर राज्यलाई कोरोना सङ्क्रमण रोकथामको लागि केही गतिविधिमा प्र... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ३ लाख ७३ हजारको मृत्यु, ६२ लाख ६३ हजार संक्रमित

  • २०७७ जेष्ठ १९, सोमबार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ७३ हजार ८ सय ५८ जनाको निधन भैसकेको छ । ६२ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६३ हजार ६४ जना संक्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ ... थप हेर्नुहोस्

News-Image

हिरासतमा अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकाको मिनेशोटामा तनाव

  • २०७७ जेष्ठ १८, आईतवार

प्रहरी हिरासतमै एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेशोटामा तनाव उत्पन्न भएको छ । जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रूप लिएको छ । ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारी... थप हेर्नुहोस्