खेलकुद

News-Image

नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित  

  • २०८० भाद्र ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर प... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेटका लागि नेपाली टोली आज राति पाकिस्तान जाँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना

  • २०८० भाद्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज(मंगलबार) सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा हङकङ ६ विकेटले पराजित

  • २०८० भाद्र ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (मंगलबार) बाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल ... थप हेर्नुहोस्

News-Image

स्पेनले जित्यो फिफा महिला विश्वकप फुटबलको उपाधि

  • २०८० भाद्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार भएको खेलमा इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो । स्पेनलाई उपाधी दिलाउन ओल्गा कार्मुनाले निर्णायक गोल गरिन् । अष्ट्रेलिया स्टेडियममा भए... थप हेर्नुहोस्

News-Image

मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि 

  • २०८० भाद्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ । न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ ... थप हेर्नुहोस्

News-Image

सन्दीपविरुद्धको मुद्दाको सुनवाइ नियमित हुने

  • २०८० श्रावण ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले बिहीबार सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै अदालतले पीडित किशोरी गौशाला–२६ ... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

  • २०८० श्रावण २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । उक्त प्रतियोगिताको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्त... थप हेर्नुहोस्

News-Image

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा 

  • २०८० श्रावण २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मछिन्द्र क्लब एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भुटानको पारो एफसी क्लबलाई ३-२ ले पराजित गर्दै मछिन्द्र क्लब प्रतियोगितको दोस्रो चरणमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशर... थप हेर्नुहोस्

News-Image

महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा देविका नियुक्त 

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छिन् । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देविका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो । आइस... थप हेर्नुहोस्

News-Image

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

  • २०८० श्रावण २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली क्रिकेटर तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै मल्लले आफूले  अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्... थप हेर्नुहोस्