खेलकुद

News-Image

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात 

  • २०८० भाद्र १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । बिहीबार बिहान भएको खेलमा नेपालले मलेसियालाई पाँच रनले पराजित गरेको हो । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाल... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित 

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । पाकिस्तानको मुल्तान स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभर... थप हेर्नुहोस्

News-Image

पाकिस्तानले दियो नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य  

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानको मुल्तान स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४३ रन बनाएको थियो । पाकिस्त... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट  : उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै 

  • २०८० भाद्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आज(बुधबार)देखि एसिया कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज विश्व वरीयताको एक नम्बरमा रहेको बलियो राष्ट्र पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानको घरेलु मैदान मुल्तानमा हुने खेल नेप... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट : पाकिस्तानदेखि नेपालसम्म

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान प्रस्थान

  • २०८० भाद्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । सोमबार लामिछाने एसिया कप खेल्नको लागि पाकिस्तान प्रस्थान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थलमा उ... थप हेर्नुहोस्

News-Image

महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा

  • २०८० भाद्र ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले महिला खेलाडीलाई चुम्बन गर्ने प्रशिक्षक तथा स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि... थप हेर्नुहोस्

News-Image

सन्दीपलाई एसिया कप खेल्ने बाटो खुल्यो, सोमबार पाकिस्तान जाँदै

  • २०८० भाद्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एसिया कप खेल्न पाकिस्तान जाने बाटो खुलेको छ । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी भदौ २१ गतेको लागि सरेसँगै उनको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीप भोलि (सोमबार) एसिया क... थप हेर्नुहोस्

News-Image

हङकङलाई पराजित गर्दै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

  • २०८० भाद्र ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा सम्पन्न चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार  भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले ब्याटिङ गरिरहँदा भारी वर्षा भएर खेल सुचारु हुन ... थप हेर्नुहोस्

News-Image

नेपाल फाइनलमा प्रवेश, उपाधिको लागि हङकङसँग खेल्ने   

  • २०८० भाद्र ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आयोजक मलेसियासँग पराजित भएपनि नेपाल फाइनलमा प्रवेश गर्न सफल भ... थप हेर्नुहोस्