खेलकुद

News-Image

विश्वकप छनोटमा नेपाल र लाओसले बराबरी खेले, अञ्जनको कीर्तिमानी गोल 

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । बिहीबार पहिलो लेग अन्तर्गत भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेल... थप हेर्नुहोस्

News-Image

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात, इरान २७४ रनले पराजित  

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा  नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले पराजित पराजित गरेको हो । मलेसियाको बान्गीमा  भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ने... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित, अफगानिस्तान ८ विकेटले पराजित

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली भारतले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानमाथि ८ विकेटको सानदार जित निकाल्दै भारतले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । भारतको राजधानी नय... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित, श्रीलंका ६ विकेटले पराजित

  • २०८० आश्विन २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा  श्रीलंकालाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित... थप हेर्नुहोस्

News-Image

१९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई स्वागत

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा इङ्ल्यान्ड विजयी, बंगलादेश १३७ रनले पराजित 

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । मंगलबार भएको खेलमा इङ्ल्यान्डले बंगलादेशलाई १३७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा इङ्ल्यान्डको यो पहिलो जित हो ब हने बंगलादेशको पहिलो हार ।  इङ्ल्यान्ड पहिलो खेलमा न्य... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ९९ रनले पराजित

  • २०८० आश्विन २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गर्दै न्युजिल्यान्डले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यता नेदरल्यान्ड्सको भने यो लगातार दोस्रो हार ह... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित

  • २०८० आश्विन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको खेलमा टस जितेर पह... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटममा दक्षिण अफ्रिकाको विजयी सुरुवात, श्रीलंका १०२ रनले पराजित  

  • २०८० आश्विन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटममा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । शनिबार विश्वकप क्रिकेटमा कीर्तिमानी रन बनाएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले पराजित गरेको हो । श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा इतिहासकै कीर्त... थप हेर्नुहोस्

News-Image

एरिकाले दिलाइन् एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक

  • २०८० आश्विन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९... थप हेर्नुहोस्