
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर सुरुआती ब्याटिङ गरेको नेपालल... थप हेर्नुहोस्
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनको झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेक... थप हेर्नुहोस्
क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भ... थप हेर्नुहोस्
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ का... थप हेर्नुहोस्
बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्... थप हेर्नुहोस्
साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयसम्मको ... थप हेर्नुहोस्
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा... थप हेर्नुहोस्
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई जितको लागि ३१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालल... थप हेर्नुहोस्
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात स... थप हेर्नुहोस्
काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो । पाकिस्तानलाई जित दिलाउन अली जफरले गोल गरे । त्रिपुर... थप हेर्नुहोस्
