खेलकुद

News-Image

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डिज भिड्दै

  • २०८० असार ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा आज (बिहीबार) नेपालको भने यो तेस्रो खेल हो भने वेस्ट इन्डिजको दोस्रो खेल । जिम्बावेको राजधानी हरा... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप छनोट : नेपालद्वारा अमेरिका ६ विकेटले पराजित

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको हो । जिम्बावेको राजधानी हरारेमा रहेको टागा... थप हेर्नुहोस्

News-Image

अमेरिकाद्वारा नेपाललाई जितको लागि २०८ रनको लक्ष्य

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई जितको लागि २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा अलआउट ... थप हेर्नुहोस्

News-Image

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिका भिड्दै 

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ  । जिम्बावेमा जारी प्रतियोगितामा आज (मंगलबार) दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन्  । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लब... थप हेर्नुहोस्

News-Image

माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार राति माल्दिभ्सको मालेमा भए... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप छनोट : नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।जिम्बावेमा आइतबारबाट सुरु भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको हो । जिम्बावेको हरारे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारि... थप हेर्नुहोस्

News-Image

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र जिम्बावे भिड्दै 

  • २०८० असार ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा आज (आइतबार) देखि आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । जिम्बाब्वे स्थित हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु ह... थप हेर्नुहोस्

News-Image

नेपाल फिलिपिन्ससँग पराजित

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको हो । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सलाई जित दिलाउन  जार्भे गायोसोले निर... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा ओमान पराजित 

  • २०८० जेष्ठ ३२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले  ४९ दशमलव... थप हेर्नुहोस्

News-Image

प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङ्गजाउमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि छनोट भएका छन् । नेपाल ब्याडमिन्टन सङ्घले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट द... थप हेर्नुहोस्