खेलकुद

News-Image

आईपीएलमा गुजरातद्वारा राजस्थान पराजित  

  • २०८० बैशाख २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल) मा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जारी प्रतियोगितामा गुजरातको यो सातौं ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा कोलकत्ताद्वारा हैदराबाद पराजित  

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाईट राईडर्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले सनराईजर्स हैदराबादलाई पाँच रनले पराजित गरेको हो । जारी प्रतियोगितामा कोलकत्ताको यो चौथो जित हो भने हैदरबद्को छैटौं हार । हैदराबादको ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा मुम्बईद्वारा पन्जाब पराजित  

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी  इन्डियन प्रिमियर लिग(आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा मुम्बईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा मुम्बईको यो पाँचौं जित हो भने पन्जाबको पाँचौं हार । पन्जाबको घरेलु मैदान ब... थप हेर्नुहोस्

News-Image

आईपीएलमा दिल्लीद्वारा गुजरात पराजित  

  • २०८० बैशाख २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा दिलीको यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार । भारतको नरेन्द्र मोदी स्ट... थप हेर्नुहोस्

News-Image

नेपालको नयाँ चिनारी बन्दै क्रिकेट

  • २०८० बैशाख २०, बुधबार

नेपाल र युनाइेट अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा थिए गुलशन झा र भीम सार्की । नेपालले तीन विकेटको क्षतिमा एक सय ... थप हेर्नुहोस्

News-Image

युएईमाथि सानदार जित निकाल्दै नेपाल एसिया कपमा 

  • २०८० बैशाख १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिया कपमा छनोट भएको छ । आज (मंगलबार) भएको खेलमा एसिसी प्रिमियर कपको फाइनलमा युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल एसिया कपमा छनोट भएको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार वर्षाका कारण स्थगित भएपछि आज पुन: खेलाईएको खेलमा युएईले थप १... थप हेर्नुहोस्

News-Image

युएईद्वारा नेपाल सामू जितको लागि ११८ रनको लक्ष्य  

  • २०८० बैशाख १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा युएईले नेपाललाई जितको लागि ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल र युएईबीच फाइनल खेल सोमबार वर्षाका कारण स्थगित भएपछि आज पुन: सुरु भएको खेलमा युएईले थप ११ रन जोड्दै अलआउट भएको हो । सोमबार बाँकी रहेको खेल आज मं... थप हेर्नुहोस्

News-Image

नेपाल र युएईको बाँकी खेल आज हुँदै 

  • २०८० बैशाख १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल सोमबार वर्षाका कारण स्थगित भएको खेल आज (मंगलबार) हुँदैछ । सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुन लागेको हो । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ । कीर्तिपुरस... थप हेर्नुहोस्

News-Image

नेपाल र युएईको खेल स्थगित, बाँकी खेल भोलि हुने

  • २०८० बैशाख १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । आज (सोमबार) भएको खेल वर्षाका कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइलन खेलमा टस हारेर पहिले ब्याटिंग गरेको युए... थप हेर्नुहोस्

News-Image

एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदै नेपाल 

  • २०८० बैशाख १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएई भिड्दै छन् । आज (सोमबार) नेपाल र युएई भिड्न लागेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बिहान ९ बजे खेल सुरु हुनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदैछ भने युए... थप हेर्नुहोस्