
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न असफल नेपालले प्लेअफ खेल खेल्दैछ । आज (आइतबार) नेपालले प्लेअफ खेलमा युएईको सामना गर्दैछ । युएई पनि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल टोली हो । उक्त खेल जिम्बावेको हरारेस्थ... थप हेर्नुहोस्
मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८५ रनले पराजित गरेको हो । जितसँगै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ... थप हेर्नुहोस्
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल खस्किएको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान तल झर्दै १७५ औं स्थानमा रहेको हो । नेपाल यसअघिको वरीयतामा १७४ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो ... थप हेर्नुहोस्
मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगी... थप हेर्नुहोस्
भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल विजयी हुँदै सान्त्वना जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । भारतको बैङ्गलोरस्थित कान्तिराव... थप हेर्नुहोस्
भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको हो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । भारतको बैङ्ग... थप हेर्नुहोस्
आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पराजित भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो । हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क... थप हेर्नुहोस्
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् । जिम्बावेको राजधानी हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा ... थप हेर्नुहोस्
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल टेष्ट राष्ट्र वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको हो । जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा भएको ख... थप हेर्नुहोस्
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाल सामू जितको लागि ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (बिहीबार) जिम्बावेको राजधानी हरारे स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धा... थप हेर्नुहोस्
