खेलकुद

News-Image

सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दियो यस्तो आदेश

  • २०८० जेष्ठ ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले  पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलास... थप हेर्नुहोस्

News-Image

चेन्नाई र लखनउ आईपीएलको प्लेअफमा

  • २०८० जेष्ठ ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नाई शीर्ष चारमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने दोस्रो खेलमा कोलक... थप हेर्नुहोस्

News-Image

आईपीएलमा राजस्थानद्वारा पन्जाब ४ विकेटले पराजित  

  • २०८० जेष्ठ ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो । धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धा... थप हेर्नुहोस्

News-Image

आईपीएलमा बैंगलोरद्वारा हैदराबाद पराजित  

  • २०८० जेष्ठ ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । बिहीबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा बैंगलोरको यो सातौ जित हो भने हैदराबादको नवौं हार । हैदराबाद... थप हेर्नुहोस्

News-Image

आईपीएलमा पन्जाबद्वारा दिल्ली पराजित  

  • २०८० बैशाख ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा पन्जाब किंग्स विजिये भएको छ । शनिबार राति भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा पन्जाबको यो छैटौं जित हो भने दिल्लीको आठौँ हार । दिल्लीको घरेलु मैदान अरुण ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा मुम्बईद्वारा गुजरात पराजित  

  • २०८० बैशाख ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले विजयी भएको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई २७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा मुम्बईको यो सातौं जित हो भने गुजरातको चौथो हार । मुम्बईको घरेलु मैदान वान... थप हेर्नुहोस्

News-Image

आईपीएलमा राजस्थानद्वारा कोलकत्ता पराजित  

  • २०८० बैशाख २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा राजस्थानको यो चौथो जित हो भने कोलकत्ताको सातौं हार।   कोलकत्ताक... थप हेर्नुहोस्

News-Image

आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित   

  • २०८० बैशाख २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा चेन्नाईको यो सातौं जित हो भने दिल्लीको सातौं हार । चेन्नाईको घरेलु मै... थप हेर्नुहोस्

News-Image

आईपीएलमा मुम्बईद्वारा बैंगलोर पराजित   

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा मुम्बईको यो छैटौं जित हो बहने बैंगलोरको छैटौं हार ।  मुम्बईको... थप हेर्नुहोस्

News-Image

आईपीएलमा कोलकत्ताद्वारा पन्जाब पराजित  

  • २०८० बैशाख २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । सोमबार राति भएको खेलमा कोलकत्ताले पन्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा कोलकत्ताको यो पन्व्हौँ जित हो भने पन्जाबको छैटौं हार । कोलकत्ताको  घर... थप हेर्नुहोस्