मनोरञ्जन

News-Image

इन्डियन आइडलमा नेहा कक्कडलाई प्रतियोगीले जवर्जस्त चुम्बन गरेपछि (भिडियोसहित)

  • २०७६ आश्विन ३०, बिहीबार

सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिए... थप हेर्नुहोस्

News-Image

फिल्म हेर्न नेपालगञ्ज आउँछन् भारतीय नागरिक

  • २०७६ आश्विन ३०, बिहीबार

भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय... थप हेर्नुहोस्

News-Image

निर्देशक भन्सालीद्वारा नयाँ फिल्मको घोषणा, आलियाको प्रमुख भूमिका हुने

  • २०७६ आश्विन ३०, बिहीबार

बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले सलमान खानसँगको फिल्म इन्शाअल्लाह बन्द भएपछि नयाँ फिल्मको घोषणा गरेका छन् । भन्सालीले अभिनेत्री आलिया भट्टलाई लिएर 'गंगुबाई काठियावाडी' को घोषणा गरेका छन् । यो फिल्म मुम्बईको कमाठीपुरा रेड लाइट एरियाकी चर... थप हेर्नुहोस्

News-Image

सम्बन्ध विच्छेदको तयारीमा पूर्व मिस नेपाल उषा खड्गी

  • २०७६ आश्विन ३०, बिहीबार

पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ। दुई सन्तानका अभिभावक रहेका उनीह... थप हेर्नुहोस्

News-Image

‘सरौतो’ को ट्रेलर सार्वजनिक

  • २०७६ आश्विन २९, बुधबार

आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मकी लिड अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर... थप हेर्नुहोस्

News-Image

हेमा मालिनीका तीन दिवाना, धर्मेन्द्रले कसरी सबैलाई मात दिएका थिए ?

  • २०७६ आश्विन २९, बुधबार

बलिवुडको चर्चित फिल्म शोलेका कैयौ किस्सा चर्चित रहेका छन् । अहिलेसम्मकै सबैभन्दा सफल फिल्म मानिने शोले फिल्म शुटिंग हुँदा अभिनेत्री हेमा मालिनीको प्रेम प्रसंग निकै चर्चित रहेको छ । शोले फिल्ममा अभिनेत्री हेमा मालिनी र अभिनेता संजिव कुमारको कुनै पन... थप हेर्नुहोस्

News-Image

निश्चल–स्वस्तिमाको अनस्क्रिन रोमान्स, यस्तो छ ‘घामड शेरे’ को ट्रेलर

  • २०७६ आश्विन २८, मंगलवार

रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल वैदेशिक रोजगारी... थप हेर्नुहोस्

News-Image

कबीर सिंहपछि शाहिद अर्को रिमेकमा

  • २०७६ आश्विन २८, मंगलवार

यस बर्ष कबीर सिंह जस्तो सुपर हिट फिल्ममा अभिनय गरेका अभिनेता शाहिद कपुरले अन्ततस् नयाँ फिल्म साइन गरेका छन् । शाहिद कपुरले दक्षिण भारतको सुपरहिट फिल्म ुजर्सीु को हिन्दी रिमेकमा काम गर्ने भएका छन् । तेलुगु फिल्म जर्सीमा नानीले अभिनय गरेका थिए भने य... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका मृतावस्थामा फेला

  • २०७६ आश्विन २८, मंगलवार

दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका सुल्ली एउटा घरमा मृतावस्थामा फेला परेकी छन्। उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरम... थप हेर्नुहोस्

News-Image

अमिषा पटेल विरुद्ध पक्राउ पुर्जी

  • २०७६ आश्विन २७, सोमबार

बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । चेक बाउन्सको आरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो । फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख रुपैयाँ भारूको चेक बाउन्सको आरोप लगाएसँगै अदालतले अभि... थप हेर्नुहोस्