मनोरञ्जन

News-Image

गलबन्दी च्यात्ने गायक सपूतलाई सरकारले सद्भावना दूत बनायो

  • २०७६ पुष १८, शुक्रबार

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको छ । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक सपूत साङ्गीतिक यात्र... थप हेर्नुहोस्

News-Image

गुड न्युज छैठौ दिन सय करोड क्लबमा प्रवेश गर्यो

  • २०७६ पुष १८, शुक्रबार

बलिवुडमा शुक्रबार रिलिज भएको मल्टिस्टारर फिल्म गुड न्युज सय करोड क्लबमा प्रवेश गरेको छ । २०१९ मा रिलिज भएको अन्तिम फिल्म गुड न्युजलाई दर्शकले राम्रो साथ दिएका छन् । फिल्मले बुधबार भारतीय बक्स अफिसमा २२ करोड ५० लाख कमाई गर्दै अहिलेसम्म ११७ करोड १० ... थप हेर्नुहोस्

News-Image

फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक, परमिता र बुद्दी निगेटिभ भूमिकामा

  • २०७६ पुष १७, बिहीबार

एक्सन-लभस्टोरी फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म दि कर्माको ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ । फिल्ममा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङको प्रमुख भूमिका रहेको छ भने पर... थप हेर्नुहोस्

News-Image

हार्दिक पाण्डेयले सर्बियन अभिनेत्री नताशासँग गरे इन्गेजमेन्ट

  • २०७६ पुष १७, बिहीबार

भारतीय क्रिकेटर हार्दिक पाण्डेयले सर्बियन अभिनेत्री तथा मोडल नताशा स्टेनकोविकसँग इन्गेजमेन्ट गरेका छन् । हार्दिकले सामाजिक संजालमा नताशालाई औठी लगाइदिएको भिडियो पोस्ट गर्दै यसको जानकारी दिएका छन् । केहि समय देखि दुवैको अफ्येर्सको चर्चा भइरहेको बेल... थप हेर्नुहोस्

News-Image

दुर्गेश थापाले रमेश प्रसाईको साथमा ल्याए -उठ वीर गोर्खाली कि त वार कि त पार (भिडियो सहित)

  • २०७६ पुष १६, बुधबार

चर्चित गायक तथा मोडल दुर्गेश थापाले उठ बिर गोर्खाली कित वार कित पार सार्वजनिक गरेका छन । दुर्गेशले आफ्नै युटुब च्यानल मार्फत “वीर गोर्खाली” नामक फरक शैलीको गीत सार्वजनिक गरेका हुन् । गीतमा नेपाली वीरताको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेप... थप हेर्नुहोस्

News-Image

शाहरुख खानका फ्यानले दिए आत्महत्या गर्ने धम्की

  • २०७६ पुष १६, बुधबार

शाहरुख खान विगत १ वर्षदेखि कुनै फिल्ममा आएका छैनन् । फिल्मबाट यति लामो ब्रेकका कारण शाहरुखका फ्यानको धैर्यको बाँध टुटेको छ । उनीहरु छिटै आफ्ना मन पर्ने स्टारलाई पर्दामा देख्न आतुर छन् । शाहरुखले यस वर्ष कैयौं प्रोजेक्ट साइन गर्ने संकेत दिए तर साइन भन... थप हेर्नुहोस्

News-Image

नयाँ वर्षसँगै बलिवुड बक्स अफिसमा घमासान भिडन्त

  • २०७६ पुष १६, बुधबार

सन् २०२० को शुरुआतदेखि नै बलिवुडका ठुला फिल्महरु एकैसाथ रिलिज हुने भएपछि अहिले सबैको नजर बक्स अफिस तिर हुने भएको छ । बलिवुडका लागि सन् २०१९ को शानदार समाप्ति पछि जनवरी महिनामा थुप्रै फिल्म रिलिज हुनको लागि तयार रहेका छन् । यी चलचित्रमा पिरियड ड्रामा ... थप हेर्नुहोस्

News-Image

सुर्यवंशीमा डाक्टर बनिन् कट्रिना !

  • २०७६ पुष १६, बुधबार

बलिवुड अभिनेत्री कट्रिना कैफ एक पटक फेरी अक्षयकुमारसँग काम गरिरहेकी छन् । चर्चित निर्देशक रोहित शेट्टीको फिल्म सुर्यवंशीमा कट्रिना अक्षयकुमारसँग लामो समयपछि सँगै काम गर्न लागेकी हुन् । फिल्ममा कट्रिनाको भूमिकाका विषयमा अहिले आएर खुलासा भएको छ । प्... थप हेर्नुहोस्

News-Image

दिशा पटानीले न्यू इयरको उपलक्ष्यमा शेयर गरिन् बोल्ड तस्वीर

  • २०७६ पुष १६, बुधबार

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री दिशा पटानीको खुबै चर्चा हुने गर्छ । उनले अपलोड गर्ने बोल्ड तस्वीरका कारण फ्यान क्रेजी हुन्छन् । दिशाले सोसियल साइटमा निरन्तरजसो हट तस्वीर अपलोड गरिरहन्छिन् । अहिले भने दिशाले सन् २०२० को शुभकामना दिँदै एक बोल्ड तस्... थप हेर्नुहोस्

News-Image

नयाँ बर्ष मनाउन मल्लिका सेरावत लुम्बिनीमा

  • २०७६ पुष १५, मंगलवार

बलिउडकी चर्चित नायिका मल्लिका सेरावत नेपाल आइपुगेकी छिन् । उनी नयाँ वर्ष २०२० मनाउनका लागि आइतबार बिहान नेपाल आएकी हुन्। उनले नेपाल आउने क्रममा ट्वीटरमा एक भिडियोसँगै क्याप्सन लेखेकी थिइन्, ‘नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्न आ... थप हेर्नुहोस्