
काभ्रेको नमोबुद्ध नगरपालिका कानपुरमा हुन लागेको सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मरिचमान श्रेष्ट (बल्छी धुर्बे)ले बिषेश प्रस्तुति दिने भएका छन् । यहि माद्द १७ र १८ गते हुन गैरहेको उक्त सांस्कृतिक कार्यक्रममा अन्य ख्यातीप्राप्त ... थप हेर्नुहोस्
बलिवुडका ६ हस्तीलाई भारत सरकारले सरकारको उच्च सम्मान पद्मश्री पुरस्कार दिएको छ । भारत सरकारले शनिबार बलिवुडका चर्चित अभिनेत्री कंगना रनावत, निर्मात्री एकता कपुर, चर्चित निर्माता निर्देशक करण जोहर, गायक अदनान सामी, सुरेश वाडेकर र सरिता जोशीलाई पद्म... थप हेर्नुहोस्
यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ ... थप हेर्नुहोस्
आज शुक्रबारदेखि प्रर्दशन हुने चलचित्र ‘कमान्डर’ मा प्रहरी तथा तस्करीबीचको टक्करलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले तस्करको नाइकेको भूमिका निर्वाह गरेका छन् । चलचि... थप हेर्नुहोस्
निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युबमा रिलिज गरिएको छ । एक वर्षअघि हलमा रिलिज भएको यो फिल्म युट्युबमा बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्मले हलमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन । बक्स अफिसमा अस... थप हेर्नुहोस्
भारतमा अहिले नागरिकता कानुनलाई लिएर अनेकौ तहमा बहस जारी छ । यस कानुनका विषयमा भारतका विभिन्न क्षेत्र र तहक मानिसहरुले आफ्नो पक्ष राखिरहेका छन् र यो अहिले चर्चित बहसको विषय पनि बनेको छ । यसैक्रममा यस विषयमा बलिवुडका दुई हस्ती अभिनेता एकार्कामा भिडे... थप हेर्नुहोस्
‘स्वरकिन्नरी’ तारादेवीको १४औं पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । तारादेवी स्मृती फाउन्डेशनको आयोजना र काठमाडौं महानगरपालिकाको सहकार्यमा विहीबार काठमाडौंमा स्व.तारादेवीको १४औं स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक... थप हेर्नुहोस्
ड्रीम गर्ल र बालापछि आयुष्मान खुरानाको ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर रिलीज भएको छ । यस फिल्ममा आयुष्मान खुराना समलिंगीको भूमिकामा देखिएका छन् । ट्रेलरमा रमाइला संवाद पनि देख्न सकिन्छ । फिल्म २०१७ मा आएको ‘शुभ मंगल सावधान’ को दोस्रो श्रृंखला ह... थप हेर्नुहोस्
एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र 'अन्तिम पाना' को सम्पादन कार्य शुरु भएको छ। दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो। दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रमा नियोमा रा... थप हेर्नुहोस्
अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । केही महिना अगाडि नै फिल्ममा जसिता हुने खबर बाहिरिए पनि निर्माण टिमले बुधवार जसितासँग सम्झौता गरेको हो । फिल्मका निर्माता भुवन केसी र अभिनेत्री... थप हेर्नुहोस्
