मनोरञ्जन

News-Image

को कसले जिते यस वर्षको ओस्कार ?

  • २०७६ माघ २८, मंगलवार

यस वर्षको ओस्कार अवार्डमा जोकर चलचित्र र दक्षिण कोरियाली चलचित्र प्यारासाइटको नाम रहेको छ । प्यारासाइटले उत्कृष्ट चलचित्र, निर्देशकसहित अन्तराष्ट्रिय फिचर फिल्मको ओस्कार जितेको छ भने जोकरबाट जकिन फोनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् त्यस... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमा जिम लूक भाइरल भएपछि वाक्क दिक्क भइन् जाह्नवी

  • २०७६ माघ २७, सोमबार

जाह्नवी कपूर आफ्नो सुन्दरताका कारण चर्चामा छिन् । फिल्ममा धेरै नदेखिए पनि उनी सामाजिक सञ्जालका कारण प्राय चर्चामा हुने गर्छिन् । हालै एक जिम गरेको भिडियो भाइरल भएपछि जाह्नवी दिक्क भएकी छिन् । उनले आफूलाई दर्शकले यस्ता तस्वीरबाट नभएर फिल्मबाट चिन्न... थप हेर्नुहोस्

News-Image

ओस्कारमा प्यारासाइटले देखायो जादु

  • २०७६ माघ २७, सोमबार

यस बर्षको ओस्कार अवार्डमा फिल्म जोकर र दक्षिण कोरियन फिल्म प्यारासाइटको दबदबा रहेको छ । प्यारासाइटले उत्कृष्ट फिल्म, निर्देशकसहित अन्तराष्ट्रिय फिचर फिल्मको ओस्कार जितेको छ भने जोकरले उत्कृष्ट अभिनेताको अवार्ड जितेको छ । प्यारासाइट ओस्कारको इतिहास... थप हेर्नुहोस्

News-Image

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले किन कुटिन ?

  • २०७६ माघ २६, आईतवार

हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन । हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कैयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ । यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न... थप हेर्नुहोस्

News-Image

बलिउड नायिका पुनम हाई कोर्टमा

  • २०७६ माघ २६, आईतवार

बलिउड नायिका पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा हालेकी छन् । व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन् । प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि शिल्पाले सीधै हाई कोर्टको ढोका ढक्ढक्याएकी हु... थप हेर्नुहोस्

News-Image

बलिवुडमा २०२० मा हेर्नैपर्ने नयाँ जोडीका फिल्म के के छन् ?

  • २०७६ माघ २६, आईतवार

बलिवुडमा २०२० मा केहि नयाँ जोडीहरु सँगै फिल्ममा आउँदै छन् । जनवरीमा रिलिज भएका केहि फिल्मले शानदार कमाई गरेर २०२० मा बलिवुडलाई नयाँ उचाईमा लैजाने संकेत समेत गरेका छन् । यस रिपोर्टमा यस बर्ष बलिवुडमा आउने नयाँ पुरा कलाकारको नयाँ जोडीका बारेमा चर्चा गर... थप हेर्नुहोस्

News-Image

आलिया र रणवीरको विवाह आउँदो डिसेम्बरमा पक्का !

  • २०७६ माघ २६, आईतवार

बलिवुडका अहिलेका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अफ्येर्समा रहेका छन् । दुवै पछिल्लो दुई बर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । पछिल्लो समय दुवै हरेक समारोहमा सँगै देखिने गरेका छन् । मिडिया र सामाजिक संजालमा पनि दुवैको विवाहको अफ... थप हेर्नुहोस्

News-Image

रजनीकान्तका फिल्म वितरक भोक हड्तालमा

  • २०७६ माघ २४, शुक्रबार

अभिनेता रजनीकान्तको ‘दमदार’ फिल्म बक्स–अफिस कलेक्शनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन् । दुई सय करोड भारुको बजेटमा बनाइएको उक्त फिल्मले ७० करोड घाटा बेर्होनु परको थियो । क्षतिपुर्तीको माग सहित अभिनेता रजनीकान्तसँग भेट्न खोज्दा उनल... थप हेर्नुहोस्

News-Image

‘बोल्ड’ बिग बोस–१३ : किसदेखि बेड सेयरसम्म

  • २०७६ माघ २४, शुक्रबार

बोल्ड कन्टेन्ट, अनौठा काम, व्यक्तिगत कथा आदि कारणले सलमान खानको चर्चित टेलिभिजन शो ‘बिग बोस’को पछिल्लो सिजन ‘बिग बोस–१३’ अघिल्ला सिजनहरुभन्दा अलग देखियो । सिजन–१२ फ्लप भएपछि सिजन १३ लाइ हिट बनाउन यसको क्रिएटिभ टिमले अनेक फर्मुला अपनायो । अरुभन्दा फरक... थप हेर्नुहोस्

News-Image

विराजको ‘साङ्लो’ र विपिन अभिनित ‘सेल्फी किङ्ग’ आजदेखि प्रदर्शनमा

  • २०७६ माघ २४, शुक्रबार

नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ आजदेखि प्रदर्शनमा आएका छन् । नेपाली फिल्मले दशैँयता बक्स अफिसमा आशा गरिए अनुसारको व्यापार गर्न असमर्थ भईरहेका बेला यी दुई चलचित्र एकैसाथ प्रदर्शनीमा आएका हुन् । ‘साङ्लो’ र ‘सेल्फी किङ्ग’ दर्शकको रुचिका हिसा... थप हेर्नुहोस्