
भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । असार २० गते शु... थप हेर्नुहोस्
एक चिकित्सकले विद्यार्थीलाई सोधे, 'यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ', 'हामी त तेल (तेह्र) जना मात्लै (मात्रै) हो', एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । 'ओइ¬ओइ त...रले (सरले) २०० जना भन भन्या हैन', बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चि... थप हेर्नुहोस्
अभिनेत्री शिल्पा पोखरेलले निर्माता तथा पति छविराज ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन् । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जना... थप हेर्नुहोस्
कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन्। गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रू... थप हेर्नुहोस्
श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड ‘पर्फमेन्स’ जितेकी छन् । त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल... थप हेर्नुहोस्
६० को दशकमा नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी नायिका विपना थापा पछिल्लो समय यो क्षेत्रबाट टाढा छिन् । झण्डैं एक सयबढी चलचित्रमा अभिनय गरेकी उनलाई भर्सटाईल नायिकाको रूपमा चिनिन्थ्यो । भारतीय नागरिक डा आशुतोष भारद्वाजसँगको विवाहपछि उनी भारतको म... थप हेर्नुहोस्
शाहिद कपूर स्टारर बलिउड चलचित्र ‘कबीर सिंह’ प्रदर्शनको दोस्रो हप्तामै २ सय करोड क्लबमा प्रवेश गरेको छ । चलचित्रले बक्सअफिसमा आफ्नो दबदबा कायम राखेको छ । हरेक दिन जबरजस्त व्यापार गरिरहेको चलचित्रले प्रदर्शनको पहिलो हप्ता घरेलु बजारमा १ सय ३४ करोड ४२ ल... थप हेर्नुहोस्
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्... थप हेर्नुहोस्
अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको 'वर्ल्ड म्युजिक अवार्ड २०१९'को लागि विभिन्न देशहरुमा संयोजन चयनको काम भैरहेको छ । अस्ट्रेलियाको लागि संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलियाका बिजेता इन्दिरा रोका चयन भएकी छिन । लामो समय देखि अस्ट्रेलियाम... थप हेर्नुहोस्
सारा श्रेष्ठ यूरोपमा रहेर पनि नेपाली र नेपालको नाम बिश्वमा चिनाउन प्रयासरत एक मेहेनती र सफल मोडल हुन्। नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन उनले गरेको प्रयासको नेपाली मिडियाले मात्र नभई गुजराती मिडिया प्रशंसा गरेका छन् । हालै एक गुजरात मिडिय... थप हेर्नुहोस्
