मनोरञ्जन

News-Image

तेस्रो सातामा चुरीफुरी

  • २०७८ पुष २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङ घोराहीको स्वर्गद्वारी सिनेमा हल, महेन्द्रनगर लब कुस सिनेमा हल, बुटवलको भिउ सिनेमा लगायत केही हलहरुमा आज देखि चलचित्र चुरीफुरी लागिरहेको छ। काठमाडौं उपत्यकाको गुन सिनेमा, अष्ट नारायण लगायत केही हलहरुमा तेस्रो हप्तामा लागिरहेको छ। हिन्दी र अङ्ग्... थप हेर्नुहोस्

News-Image

सोनु निगमलाई कोरोना संक्रमण

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण भएको छ । सोनुसँगै उनकी श्रीमती र छोरामा पनि कोरोना पोजेटिभ देखिएको छ ।सोनु निगमले आफ्नो सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएका हुन् । सोनु निगमले एक भिडियो शेयर गरेर आफ्नो कोभिड पोजिटिभ भएको जानकारी ... थप हेर्नुहोस्

News-Image

गायक राजेशपायल राईलाई दुर्व्यवहार गर्ने व्यक्तिले मागे माफी

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

चर्चित गायक राजेश पायल राईलाई दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । उनलाई स्टेज माथि गएर पासाङ दावा शेर्पाले दुर्व्यवहार गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दीक्षालाई

  • २०७८ पुष १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

दीक्षा केसी विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा काठमाडौंको बाफलकी दीक्षाले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् ... थप हेर्नुहोस्

News-Image

स्टेजमै कुटिए गायक राजेशपायल राई (भिडियाेसहित)

  • २०७८ पुष १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

चर्चित गायक राजेश पायल राई माथि स्टेजमै कुटिएका छन् । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक ... थप हेर्नुहोस्

News-Image

‘मिस एयरहोस्टेज २०२१’ को उपाधि प्रिस्किला गुरुङलाई

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिजन मिडियाद्वारा आयोजना गरिएको 'मिस एयरहोस्टेज २०२१' पाँचौँ संस्करण सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले मिस एयरहोस्टेजको ताज चुम्न सफल भइन् । फर्स्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरे भए । घिमिरेल... थप हेर्नुहोस्

News-Image

संचारकर्मी गीता अधिकारीको रचनामा ‘श्वास फेरि’ सार्वजनिक

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्याम खत्रीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो 'श्वास फेरि' सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । कार्यक्रममा संगीतकार राजु सिंह, निर्देशक माधव खरेल, कलाकार उत्तम केसी, गायिका सारिका घिमिरे लगाय... थप हेर्नुहोस्

News-Image

‘मधुवन’ विवादका बीच सन्नी लियोनीले रिलिज गरिन् आफ्नो नयाँ गीत ‘मछली’

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री सन्नी लियोनीको हालै रिलिज भएको गीत ‘मधुवन’ लाई लिएर विवाद भएको छ । गीतमा हिन्दू भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । तर ‘मधुवन’ विवादका बीच सन्नी लियोनीले आफ्नो अर्को गीत ‘मछली’ रिलिज गरेकी छन् । यो गीतमा सन्नी लियोनीको हट स्टाइ... थप हेर्नुहोस्

News-Image

सन्नी लियोनलाई गृहमन्त्रीले किन दिए यस्तो चेतावनी

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री सन्नी लियोनलाई मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले चेतावनी दिएका छन्। युट्युभमा रिलिज भएको ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन भन्दै लियोनलाई मन्त्री मिश्रले आइतबार चेतावनी दिएका हुन्। सन्नी लियोन र म्युजिक भिडियोको टि... थप हेर्नुहोस्

News-Image

सलमानलाई सर्पले टोकेपछि…

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार सलमान खानलाई सर्पले टोकेको छ । उनलाई आज (आइतबार) विहान ३:३० बजे विषरहित सर्पले टोकेको हो । क्रिसमस मनाउन परिवार र साथीभाइसँग आफ्नो पनवेलको फार्महाउस पुगेका सलमानलाई सर्पले टोकेपछि अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे ... थप हेर्नुहोस्