मनोरञ्जन

News-Image

सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले किन सार्वजनिक गरे यस्तो तस्विर ?

  • २०७८ मंसिर २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका र्‍यापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्वीर सार्वजनिक गरेका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका र्‍यापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मीप्रति स... थप हेर्नुहोस्

News-Image

एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा उपराष्ट्रपतिसँग भेट

  • २०७८ मंसिर २३, बिहीबार
  • सीतल आचार्य

एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा गत २०७६ साल फाल्गुनमा आयोजित दसौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको प्रमुख अतिथि रहनुभएका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनलाई कल्चरल ग्रुपका पदाधिकारीहरुले उपराष्ट्रपति कार्यालयमा विहीबार भेट गरी सम्माननीय उप... थप हेर्नुहोस्

News-Image

छोरीको बुबा बने विल्सन विक्रम राई ‘तक्मे बुढा’

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाँस्य कलाकार विल्सन विक्रम राई 'तक्मे बुढा' छोरीको बुबा बनेका छन् । आज (बिहीबार) बिहान झापाको विर्तासिटी अस्पतालमा राईकी श्रीमती सरिना लामाले छोरीलाई जन्म दिएकी हुन् । नेपाली हाँस्य क्षेत्रमा ‘मेरी बास्सै’ टेलिसिरियलबाट विल्सन ‘तक्मे बुढा’को नामब... थप हेर्नुहोस्

News-Image

नृत्य निर्देशक संघ नेपालमा नयाँ कार्य समिति

  • २०७८ मंसिर २०, सोमबार
  • सीतल आचार्य

नृत्य निर्देशक संघ नेपालको हालै सम्पन्न पाँचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ, उपाध्यक्ष... थप हेर्नुहोस्

News-Image

‘नेपाल आइडल–४’ मंसिर २३ बाट

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

चर्चित गायन रियालीटी शो ‘नेपाल आइडलको चौंथो सिजन’ यही मंसिर २३ बाट प्रसारण हुने भएको छ । एपीवान एचडीबाट प्रसारण हुँदै आएको रियालिटी शो नेपाल आइडल नेपालकै चर्चित रियालिटी शो मध्ये एक हो । शो राति ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक... थप हेर्नुहोस्

News-Image

विदेश जान लागेकी ज्याकलिन प्रहरी हिरासतमा

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कार्यक्रमको लागि विदेश जान लागेकी बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको छ। ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएको हो। विदेश जानुअगाडि फर्नान्डेजलाई इ... थप हेर्नुहोस्

News-Image

‘चोखो माया’ सार्वजनिक (भिडियो सहित)

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोडल एवं व्यवसायी पूर्ण लम्सालको नयाँ गीति एल्बम ‘चोखो माया’ सार्वजनिक भएको छ । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको श... थप हेर्नुहोस्

News-Image

वृक्षरोपण गरेर जन्मदिन मनाए लोकगायक कुवँरले

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

लोकगायक साजन कुवँरले आफ्नो जन्मदिन वृक्षरोपण गरेर मनाएका छन् । जन्मदिनको अवसरमा आफ्नै निवासमा वृक्षरोपण गरेको उनको भनाई छ । जन्मदिनमा वृक्षरोपण अभियान उपत्यका समन्वयन समितिका सहसंयोजक समेत रहेका कुँवरले पर्यावरणलाई स्वच्छ राख्न यो अभियानले सघाउने ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षामा करिश्माले ल्याइन् ‘ए प्लस’

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन् । आज (शुक्रबार) कक्षा १२ को नतिजा प्रकाशन भएको थियो । नायिका मानन्धरले 'ए प्लस' ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भए... थप हेर्नुहोस्

News-Image

शाहिदले सेयर गरे फिल्म ‘जर्सी’को आफ्नो मनपर्ने पोस्टर

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शाहिद कपुरको फिल्म ‘जर्सी’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । भर्खरै रिलिज भएको यो फिल्मको ट्रेलर (जर्सी ट्रेलर) लाई दर्शकबाट अत्याधिक प्रतिक्रिया मिलेको छ । शाहिद कपुर पनि आफ्नो आगामी फिल्म ‘जर्सी’ लाई लिएर निकै उत्साहित छन् । शाहिद कपुरले ... थप हेर्नुहोस्