मनोरञ्जन

News-Image

‘पोन्नियिन सेलवन’ बाट ऐश्वर्या रायको लुक सार्वजनिक

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री ऐश्वर्या राय चाँडै नै निर्देशक मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ मा देखिने भएकी छिन् । यो फिल्म दुई भागमा रिलिज हुँदैछ । हालै यस फिल्मको स्टारकास्टको फर्स्ट लुक सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । फिल... थप हेर्नुहोस्

News-Image

कंगनाको ‘लकअप’ सुरु हुँदै

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत सबैभन्दा निडर रियालिटी शो ‘लकअपः बडास जेल अत्याचारी खेल’ लिएर आउँदैछिन् । कंगनाले पनि एकता कपूरको यो रियालिटी शोबाट ओटीटी प्लेटफर्ममा डेब्यु गर्दैछिन् । हालै, हैदरावादको सिभिल कोर्टमा यस शोविरुद्ध प्रतिलिपि अधिक... थप हेर्नुहोस्

News-Image

पल शाहले गरे आत्मसमर्पण

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अभिनेता पल शाहले आत्मसमर्पण गरेका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेको जानकरी दिएका हुन् । जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको छ । ना... थप हेर्नुहोस्

News-Image

चिसो एस्ट्रेको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

  • २०७८ फाल्गुन १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चैत ४ गतेबाट रिलिज हुने चलचित्रमा दिव्य देवको शीर्ष भूमिका छ । त्यस्तै फिल्ममा निकुम श्रेष्ठ, नविन लम्सा... थप हेर्नुहोस्

News-Image

पल शाहविरुद्ध किटानी जाहेरी

  • २०७८ फाल्गुन १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको छ । बुधबार एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । गायिका... थप हेर्नुहोस्

News-Image

समीक्षासँगको सम्बन्धबारे अडियो बाहिरिएपछि पलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो बाहिरिएपछि अभिनेता पल शाहले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिरिएको अडियो सम्वादबारे प्रतिक्रिया जनाएका हुन् । पलले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरि... थप हेर्नुहोस्

News-Image

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज(मंगलबार) बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेका थिए । त्यही क्रममा उनको निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुर्ख्यौली घर भई लामो समयदेखि भक्तपुरको मध... थप हेर्नुहोस्

News-Image

शाहरुख खानको नयाँ लुक भाइरल, यस्तो छ तस्विरको वास्तविकता

  • २०७८ फाल्गुन १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार शाहरुख खान अन्तिम पटक सन् २०१८ मा फिल्म ‘जिरो’मा ठूलो पर्दामा देखिएका थिए । त्यसपछि उनलाई पर्दामा हेर्नका लागि फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । अब शाहरुख फिल्म ‘पठान’ बाट कमब्याक गर्दैछन् । अहिले उनी यही फिल्मको सुटिङमा व्यस्त छ... थप हेर्नुहोस्

News-Image

करिना सानो पर्दामा देखिँदै

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री करिना कपुर अब सानो पर्दामा देखिने भएकी छिन् । अब करिना कलर्स च्यानलको शो ‘स्पाई बहू’ मा देखिनेछिन् । हालै शोको प्रोमो सार्वजनिक भएको छ, जसमा करिना कपुर सहजकर्ताको भूमिकामा देखिएकी छिन् । प्रोमोमा, करिना आफ्नो अनुहारमा ठूलो मुस्कान ... थप हेर्नुहोस्

News-Image

‘बच्चन पांडे’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

  • २०७८ फाल्गुन ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पांडे’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा छन् । उनको लुक निकै डरलाग्दो छ । फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा छन् । योसँगै फिल्ममा... थप हेर्नुहोस्