
राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज(आइतबार) अभिनन्दन गरेको अध्यक्ष थरेन पौ... थप हेर्नुहोस्
हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । आज (सोमबार) आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै मनोज गजुरेलले विवाह गरेको जानकारी दिएका हुन् । गजुरेलले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । गजुरेलसँग विवाह गरेकी मञ्जु नेपाल सरकारको न्याय सेवाकी अधि... थप हेर्नुहोस्
बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । लागुपदार्थ सेवन र खरिदविक्रीको आरोप उनलाई लागेको छ । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अ... थप हेर्नुहोस्
रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ । पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य... थप हेर्नुहोस्
बुढेसकालका बाबु र विदेशमा रहेकी छोरीले एक्लाएक्लै चाडपर्व मनाउनुपर्दाको पीडाको कथामा निर्माण गरिएको लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा परदेशमा सुखमय जीवन बिताइरहेकी छोरी चाडपर्व नजिकिँदै गर्दा आफ्ना आफन्त भेट्न आतुर हुन्छिन् । ... थप हेर्नुहोस्
बलिउड अभिनेता अनुपम खेरले मंगलबार सुटुक्क पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिरमा दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको ... थप हेर्नुहोस्
चलचित्र ‘चोर र पुलिस’ को टिजर सार्वजनिक भएको छ । आगामी कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर गत शुक्रबार सार्वजनिक भएको हो । आरएल मोक्तानको निर्देशन रहेको चलचित्रमा रामेश्वर हुमागाईको छायाँकन, विकास चौधरीको संगीत र तारा ... थप हेर्नुहोस्
असोज २६ अर्थात फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डाँडाको वर–पिपल’ को ट्रेलर सार्वजनिक भएको छ । शोभित बस्नेतले निर्देशन गरेको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो । कोरोना महामारीको कारण ठप्प रहेको नेपाली चलचित्र क्षेत्र फेरि उठे प्र... थप हेर्नुहोस्
अभिनेत्री रञ्जना शर्मा आमा बन्ने भएकी छन् । शर्माले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । अमेरिकाका आफ्नो प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी शर्माले 'बेबी बम्प' सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् । पहिलोपटक... थप हेर्नुहोस्
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो । भुटानी शरणार्थीका रुपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बस... थप हेर्नुहोस्
