मनोरञ्जन

News-Image

कोरोना संक्रमणबाट दिलीप कुमारका भाइको मृत्यु

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दिग्गजद अभिनेता दिलीप कुमारका भाइ अहसान खानको मृत्यु भएको छ । कोरोनासँग लडिरहेका उनको बुधबार राति करिब ११ बजे मृत्यु भएको हो । ९० वर्षिय अहसान ब्लड प्रेस र मुटुका पनि बिरामी थिए । यसअघि पनि दिलीप कुमारका अर्का भाइ असलमको कोरोना संक्रमणकै कारण २१ अ... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध हलिउड अभिनेता सहित परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हलिउड अभिनेता डवेन जोन्सन र उनको परिवारका सबै सदस्यालाई कोरोना भाइरसको संक्रमण भएको छ । विश्वका सर्वाधिन आय गर्ने अभिनेता जोन्सनले आफूसहित श्रीमनी र दुई छोरीमा पनि संक्रमण देखिएको बताएका हुन् । संक्रमणबाट जोगिनका लागि सम्पूर्ण सावधानी अपनाउँदा पनि... थप हेर्नुहोस्

News-Image

कंगना रानावतले गरिन् ठूूलो खुलासा– बलिउडमा खाना जसरी नै हुन्छ ड्रग्सको सेवन

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री कंगना रानावतले भारतको एउटा न्यूज च्यानलसँग कुराकानी गर्दा खुलासा गरेकी छिन् ‘बलिउडमा खाना जसरी ड्रग्सको सेवन हुन्छ ।’ उनले भनेकी छिन् ‘यो फिल्म इडस्ट्री गटर जस्तो छ जहाँ कोकिन र एलएसडी जस्ता ड्रग उनीहरू भोजन र पानी जसरी लिन्छन् ।’ सुशान्... थप हेर्नुहोस्

News-Image

कंगनाको ‘ट्याटू’ भाइरल

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री कंगना रनौतले हालै मात्र ट्वीटर ज्वेन गरेकी छन् । त्यसपछि उनी चर्चामा रहेकी छन् । उनले आफ्नो घाँटीमा रहेको ट्याटूको एक फोटो शेयर गर्दै एक पोस्ट गरेकी छन् । उनले यो फोटोसँगै ट्याटूको कहानी पनि बताएकी छन् । उनले लेखेकी छन्, एक दशक भन्... थप हेर्नुहोस्

News-Image

रियाले अंकितालाई भनेकी थिइन् सुशान्तकी विधवा, अंकिताले दिइन् यस्तो जवाफ !

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखण्डेले आईतवार आफ्नो इन्स्टाग्रामममा एक पोजेटिभ क्याप्सनको साथमा एक फोटो शेयर गरेकी छन् । जसमा उनले ‘सानो सानो कुरामा महिला रुने बताएकी छन्, तर लाइफको ठूलो मुश्किलहरु हाँसदै सामना ग... थप हेर्नुहोस्

News-Image

सलमानले बाढी पीडितका ७० वटा घर बनाईदिने

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार सलमान खानले फेब्रुअरीमा महाराष्ट्रको खिद्रापुर गाउँका बाढी पीडितहरुको घर बनाइदिने घोषण गरेका थिए । अब घोषणा अब पुरा गर्न गईरहेको उनले बताएका छन् । सन् २०१९ मा बाढी पीडित उक्त गाउँमा उनले ७० वटा घर बनाईदिने भएका छन् । https://twi... थप हेर्नुहोस्

News-Image

रियालाई सोधपुछ गर्ने डीसीपीलाई कोरोना संक्रमण

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपूत आत्महत्या केसमा अभिनेत्री रिया चक्रवर्तीलाई शोधपुछ गर्ने डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना संक्रमण भएको छ । उनी सहित उनको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । डीसीपी त्रिमुलेविरुद्ध उन... थप हेर्नुहोस्

News-Image

शाहरुखकी छोरी किन रोईन? शेयर गरिन् रोईरहेको तस्वीर

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा इन्ट्री नगरेपनि चर्चामा भने आईरहन्छिन् । उनी सोसल मिडियामा पनि धेरै एक्टिभ रहन्छिन् । अहिले उनले एक रोइरहेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जो एकदमै भाइरल बनिरहेको छ । https://... थप हेर्नुहोस्

News-Image

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हलिउडका चर्चित अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘ब्ल्याक प्यान्थर’ का शीर्ष अभिनेता बोसम्यानको शुक्रवार निधन भएको हो । ४३ वर्षीय यी अभिनेताको अमेरिकाको लस एन्जल्सस्थित निवासमा निधन भएको जनाइएको छ । उनलाई पेटको क्या... थप हेर्नुहोस्

News-Image

नेपाल आइडलका उद्घोषक असिफलाई कोरोना, कार्यक्रममा सहभागी सबैजना आइसाेलेसनमा

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आइडलका उद्घोषक असिफ शाहलाई कोरोना संक्रमण भएको छ । असिफलाई कोरोना संक्रमण भए पछि शुक्रबार राति हुने नेपाल आइडल घोषणाको औपचारिक कार्यक्रम स्थगित भएको छ । असिफलाई विहीबारबाट नै ज्वरो आएको बुझिएको छ । उनी विहीबार नेपाल आइडलको कार्यक्रम स्टुडियो... थप हेर्नुहोस्