मनोरञ्जन

News-Image

चलचित्रकर्मी यो क्षेत्रबाट पलायन नहोउन् भन्नेमा सचेत छौंः आकाश अधिकारी

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विगत २५ वर्षयता नेपाली चलचित्र क्षेत्रमा अनवरत लागिरहेका आकाश अधिकारी आफूलाई चलचित्र निर्देशकको रूपमा चिनाउन चाहन्छन् । त्यसो त उनी हाल नेपाल चलचित्र निर्माता संघको अध्यक्षसमेत रहेका छन् । साथै उनी नेपाल उघोग बाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस... थप हेर्नुहोस्

News-Image

‘कृष ४’ मा हलिउड स्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका कारण सुस्ताएको बलिउड अब बिस्तारै खुल्दैछ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ । अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन । खबरका अनुसार फिल्मको स... थप हेर्नुहोस्

News-Image

ज्योती मगर भन्छिन्, ‘भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ ’

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गायिका तथा मोडल ज्योती मगरले फेसबुकमा स्टाटसलेखेर आफ्नो मनोसामाजिक समस्या व्यक्त गरेकी छन् । बिहीबार बिहान फेसबुकमा लामो स्टाटस राखेर एकले अर्कालाई परेको समस्या साटौँ भनेकी छन् । सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा अगाड... थप हेर्नुहोस्

News-Image

सुशान्तपछि अर्का भारतीय अभिनेताले गरे आत्महत्या

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण भारतीय अभिनेता सुशील गौडाको निधन भएको छ । उनले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गौडा करनाटकका चर्चित अभिनेता हुन् । मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पिटिआइले... थप हेर्नुहोस्

News-Image

बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा जावेद जाफरीका पिताको निधन

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा चर्चिच हाँश्यव्यंग्यकार जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उ... थप हेर्नुहोस्

News-Image

खाना भन्दा सेक्स मन पराउने नायिका

  • २०७७ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्यागजिनका लागि बोल्ड फोटो सुट गराएकी थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्यो । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न ... थप हेर्नुहोस्

News-Image

ऐश्वर्यासँग अनस्किृन रोमान्स गर्न चाहन्छन् अभिषेक

  • २०७७ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् । अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्मम... थप हेर्नुहोस्

News-Image

केटीको गीत सुनेपछि आफूलाई रोक्न सकिनन् लता मंगेशकरले, शेयर गरिन् भिडियो

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वर कोकिला लता मंगेशकर सोशल मिडियामा निकै सक्रिय रहन्छिन्, आफ्नो रुचि र अरुचिका बारेमा उनले जनत्लाई आफ्नो कुरा पु-याइरहेकी हुन्छिन् । हालसालै एउटा भिडियोमा लता मंगेशकरले आफ्नो प्रतिक्रिया दिएकी छिन् । बंगालमा रहने एउटा केटीले वेस्टर्न र इण्डियन म्यू... थप हेर्नुहोस्

News-Image

नायिका एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ बोलको गीत सार्वजनिक

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दुर्गेश थापाका गीतहरु पछिल्लो समय निकै पपुलर भएका छन् । तीजको अवसरमा पारेर निकालेको बिच्च बिच्चमा भन्ने गीत र विर गोर्खाली गीतले यूट्युबमा राम्रो भ्युज पाएको थियो । यी गीतमा अभिनय गर्ने र गाउने उनी आफै थिए । तर अहिले आएको नयाँ गीतमा भने उनले अभिनय मा... थप हेर्नुहोस्

News-Image

ओस्कार विजेता सङ्गीतकारको निधन

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित थिए । गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस... थप हेर्नुहोस्