मुख्य समाचार

News-Image

सरकार–विप्लव नेकपा सहमतिप्रति भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता भीम रावलले स्वागत व्यक्त गरेका छन्। विप्लव नेकपा शान्तिपूर्ण मार्गमा आउनु र राष्ट्रिय हितलाई केन्द्रमा राख्नु खुसीको कुरा भएको नेकपा (प्रचण्ड–नेपाल समूह) का स्थायी... थप हेर्नुहोस्

News-Image

ओली समूहसँग सत्ता साझेदारी गर्न नहुने कांग्रेस सांसदको जोड

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसदहरूले नेकपाको प्रचण्ड–माधव समूहसँग सत्ता सहकार्य गर्न सकिने बताएका छन्। शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा धारणा राख्ने कांग्रेस अधिकांश सांसदहरूले प्रचण्ड–माधवसंग सत्ता सहकार्य गर्न सकिने धारणा राखेका हुन्। कांग्रेस स... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका नेताहरुसँग प्रधानमन्त्रीको ठट्टा, प्रचण्ड-नेपाललाई कटाक्ष

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा वार्ता टोली संयोजक खडकबहादुर विश्वकर्मा प्रकाण्डमाथि मजाक गरेका छन् । शुक्रबार सरकार र बिद्रोही नेकपाबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘प्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहलाई निर्वाचन आयोगको जवाफः आइतबार विवाद टुंगो लगाउँछौं

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको मान्यताबारे ढिलाई गरेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ । प्रचण्ड–नेपाल समूह नेताहरूले शुक्रबार दिउँसो निर्वाचन आयोगलाई पत्रमार्फत बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन मान्य... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली पुगे वामदेव निवास, साथ दिन गरे आग्रह

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेर भेटवार्ता गरेका थिए । शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

कति सांसद उपस्थित भए प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा ?

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका चारजना सांसद बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ । ब... थप हेर्नुहोस्

News-Image

तीनबुँदे सहमतिमा हस्ताक्षर गर्दै विप्लवले जनाए यस्तो प्रतिवद्धता

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् । आत्मनिर्भर र सुन्दर नेपाल निर्माण गर्ने उनले बताए । तीनबुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपाली समाज रूपान्तरणको प्रक्र... थप हेर्नुहोस्

News-Image

गृहजिल्लामै विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन अहिले पनि जारी छ। कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बा... थप हेर्नुहोस्

News-Image

आन्तरिक छलफलमा जुटे विप्लव नेकपाका नेताहरु

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेट... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले जनाएको छ। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि... थप हेर्नुहोस्