
एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् । अधिकारीले कांग्रेस र माओवादीको संयुक्त सरकार हुँ... थप हेर्नुहोस्
शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले गठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो । बैठकले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । श... थप हेर्नुहोस्
प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए । नेकपा... थप हेर्नुहोस्
सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता ... थप हेर्नुहोस्
महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट सुरु हुने पूर्वराजा ज्ञानेन्द्रक... थप हेर्नुहोस्
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने तयारी गरेसँगै एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा पर्ने भएको छ । माओवादीले समर्थन फिर्ता लिए पनि तीन सांसद रहेको राजमोले साथ दिँदा प्रदेश सरकार जोगिन्थ्यो । तर,... थप हेर्नुहोस्
नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीले रअ प्रमुख सामन्तकुमार गोयल भेटेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्सेको आरोप लगाएका छन् । धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नै उनले भने, उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा हामी स... थप हेर्नुहोस्
नेकपा एमालेमा देखिएको आन्तरिक विवादको प्रभाव सुदूरपश्चिममा प्रदेशमा पनि परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहबीचको विवाद सुदूरपश्चिम प्रदेशमा पनि उत्कर्षमा पुगेको छ। आइतबार नेपाल–खनाल पक्षले ओलीनिकट दुई नेताल... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन्। जनताको गुनासो सुन्नको लागि प्रचण्ड गृहजिल्ला पुगेका हुन्। प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालले आफ्नो गृह जिल्ला चितवनमा जनतासँग भेटघाट एवम् गुनासो सुन्नको ला... थप हेर्नुहोस्
