
नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । केन्द्रीय सदस्यहरुलाई यसअघि नै उत्यावश्यक काममा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरेका छन् । उनले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए । ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्। झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्नै मंगलबार ओलीले आफूलाई हटाउन चुनौती दिएका हुन्। अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार... थप हेर्नुहोस्
सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरिसकेको छ भने विप्लव समूहले पनि वार्ता टोलीको नाम सरकारलाई टिपाएर कडा सुरक्षाबीच का... थप हेर्नुहोस्
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताएका छन्। प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रक... थप हेर्नुहोस्
सरकारले नेत्रविक्रम चन्द विप्लव नेकपासँग वार्ता गर्न समिति गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो। सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता... थप हेर्नुहोस्
प्रतिनिधिसभा पुर्नस्थापना भएपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन कायम गरेर अगाडि बढ्नेबारे कांग्रेस र प्रचण्ड–नेपाल समूहबीच छलफल कायमै छ । सर्वोच्चले संसद् पुर्नस्थापना गरेको भोलिपल्टै प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिव... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–माधव समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउने तयारी गरेको बताएका छन्। बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागि भए पनि ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज मोरङको उर्लाबारी जाने भएका छन्। उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली मंगलबार जान लागेका हुन्। जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ। सहरी विकास मन्त्रालयमा... थप हेर्नुहोस्
