
गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा आइपुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री ... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिएका छन् । लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्न... थप हेर्नुहोस्
नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत जाँदै छन् । गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । उ... थप हेर्नुहोस्
संसद पुनर्स्थापना भएसँगै प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दवाव आइरहेका बेला आफूले कुनै पनि हालतमा राजीनामा नदिने ओलीले बताएका छन्। एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले कुनै हालातमा राजीनामा नदिने भन्दै... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भनी प्रश्न गरेका छन्। शनिबार साँझ फेसबुकमा मन्त्री पोखरेलले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनको उदाहरण दिँदै त्य... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेत... थप हेर्नुहोस्
नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब देश चुनावमा गएको बताएका छन् । कांग्रेस तीनपाटन गाउँपालिका कार्यसमितिद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै उनले ५ पुसमा प्रधानमन्त्रीको असंबैधानिक कदमको प्रसङ्ग कोट्याउदै अब संविधानको ट्रयाकमा बसेर देश निर्वाचनम... थप हेर्नुहोस्
सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्... थप हेर्नुहोस्
मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलील... थप हेर्नुहोस्
