
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ। गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि... थप हेर्नुहोस्
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । विहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको पार्टीका सह–महामन्त्री प्रक... थप हेर्नुहोस्
सर्वोच्च अदालतले संसद् पुर्नगठन गरेसँगै नयाँ सत्ता समीकरणको लागि नेकपाको प्रचण्ड–नेपाल समूहको दौडधुप जारी छ । सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता सहकार्यको लागि प्रस... थप हेर्नुहोस्
भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने प्रश्नमा प्रवक्ता अनुराग श्रीवास... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी ओलीलाई कारबाही हुनुपर्ने बताएका छन् । विहीबार इलाम सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै यादवले भने, ‘सामान्य व्यक्तिले कानुन उल्लंघन गर्दा गिरफ्तार ह... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले ... थप हेर्नुहोस्
कांग्रेसले अहिलेसम्म संसदभित्र विपक्षी दलकै भूमिकामा रहेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न विहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनापछिको समीकरणका वि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रि... थप हेर्नुहोस्
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सांसद र पीएले ३ महिनाको तलब एकैपटक पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पीएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ । फागुन २५ गते अगावै तीन महिनाको... थप हेर्नुहोस्
