मुख्य समाचार

News-Image

ओली समूहबाट धेरै नेता फर्किंदै छन्, मान सम्मानमा कुनै कमी नगर्नू: माधव नेपाल

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार अपरान्ह बसेको सो बैठकमा सुरुमै सो पक्षका अध्यक्ष माधवकुमार नेपालले सांसदहरुबीच धारणा राखेका थिए। उ... थप हेर्नुहोस्

News-Image

ओलीलाई अब राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी ओलीको सेटिङमा नचल्ने बताएका छन्। भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए। ‘ओली... थप हेर्नुहोस्

News-Image

प्रचण्डले सत्तासाझेदारीको प्रस्ताव ल्याएपछि देउवाले बोलाए पदाधिकारी बैठक

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पदाधिकारी बैठक बिहीबार अपरान्... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटी बैठकमै प्रधानमन्त्रीबाट राजीनामा गर्न ओलीमाथि दबाब

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाब परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । साथै आज बसेको स्थायी कमिटी बैठकमा पनि केही स्था... थप हेर्नुहोस्

News-Image

संसदीय दलको बैठकअघि प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटीको बैठक दिउँसो दुई बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानक... थप हेर्नुहोस्

News-Image

अदालतको फैसलापछि ओली समूहको पूर्वनिर्धारित जनसभा स्थगित

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेपछि नेकपा ओली समूहले पोखरामा गर्ने भनिएको जनसभा स्थगित भएको छ । वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन लक्षित जनसभा गर्दै आएको ओली समूह चुनाव नहुने भएपछि जनसभा स्थगित गरेको हो । पोखरामा १५... थप हेर्नुहोस्

News-Image

ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिए। सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेपछि... थप हेर्नुहोस्

News-Image

साथीहरुले राष्ट्रपतिको जिम्मेवारी दिए पछि हट्दिन : झलनाथ खनाल

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताए । केहि बुँदा परिवर्तन र संसोधन गरेर संसदबाटै एमसीसी पारित हुने उनले बताए । नेता खना... थप हेर्नुहोस्

News-Image

यस्तो हुनसक्छ अबको सत्ता समीकरण : नयाँ प्रधानमन्त्री प्रचण्ड कि देउवा ?

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै नेपालमा नयाँ सत्ता समीकरणबारे चर्चा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र संसदको फेस गर्ने बताइसकेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुको विकल्प देखिँदैन । नेकपाको फुटले आधिकारिकता ... थप हेर्नुहोस्

News-Image

दिउँसो शान्तिवाटिकामा विजय र्‍याली गर्दै प्रचण्ड–नेपाल समूह

  • २०७७ फाल्गुन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्‍याली गर्ने भएको छ । काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजे विजय र्‍याली निकालिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइ... थप हेर्नुहोस्