
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीले युवा पुस्तालाई चिढ्याएको आरोप लगाएका छन्। विभिन्न जिल्लाका काठमाडौँमा पढ्दै गरेका युवाहरूसँगको छलफलमा बोल्दै नेता पाण्डेले २१औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपतिसमशेर राणा, जनता समाजवादी पार्टीको पूर्वराजपा समूहका नेता महन्थ ठाकुरहरूलाई अलिक परसम्मको यात्रा सँगै गराउने के होला रोडम्याप ! अनुमान गरौँ त, कसले गर्दै होला यसनिम्त... थप हेर्नुहोस्
न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंकाले उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आजस्वास्थ्य परीक्षण गरिने भएको छ। साथमै रहेका पार्टीका केन्द्रीय सदस्य एवं प्रेस सल्लाहकार विश... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज कञ्चनपुर जाँदै छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । ९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधा... थप हेर्नुहोस्
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ... थप हेर्नुहोस्
सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदये... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि विदेश आउनुपरेकोमा आफू लज्जित र दुःखित भएको बताएका छन्। आइतबार स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत उपचार... थप हेर्नुहोस्
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत... थप हेर्नुहोस्
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा टेबुल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले पार्टीले देशभर ... थप हेर्नुहोस्
सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव... थप हेर्नुहोस्
