
राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफू निकट सांसदहरूसँग आफूले पदबाट राजीनामा नदिने बताएका छन्। संसद पुनर्स्थापना भएको र अझै २ वर्षसम्म आफू नै प्रधानमन्त्री हुने भन्दै ढुक्क रहन उनले आग्रह गरेका हुन् । प्रदेश-१ का सांसदसँग ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने व... थप हेर्नुहोस्
सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। सर्वोच्च अदालतले फागुन २४ भित्र संसद् बैठक... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली र बामदेव गौतमसँग एकता हुन नसक्ने बताएकी छिन् । नेकपा जैमिनी नगरपालिका कमिटी बाग्लुङले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै झाँक्रीले संसद् विघटन गरेर पार्टी एकतालाई छिन्नभ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले भेटवार्ता गरेका छन् । भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ । साथै ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् । केपी ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा उनले भने, 'हामीले... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए... थप हेर्नुहोस्
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्तिमा आफू पनि असहमत रहेको बेहोरासहितको जवाफ सर्वोच्च अदालतसमक्ष पेश गरेका छन् । संवैधानिक परिषद्का सदस्य समेत रहेका सभामुख सापकोटालाई पनि विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई ब... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्र... थप हेर्नुहोस्
