
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित तीन दलका शीर्ष नेताको बैठक आज दिउँसो बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी समान धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ । ... थप हेर्नुहोस्
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ । काठमाडौंको केन्द्रको मत गन्न भने ... थप हेर्नुहोस्
केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको देखिएको छ। प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रधान... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन विहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता डा सुरेन्द्र झाले विहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपाने... थप हेर्नुहोस्
एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजन... थप हेर्नुहोस्
प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको विहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा विहीवारदेखि चार सांसदको पद रिक्... थप हेर्नुहोस्
नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको संयुक्त प्यानलले अग्रता कायमै राखेको छ । नेकपा (एमाले) निक... थप हेर्नुहोस्
सत्ता समीकरणको छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपाको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभालाई विहीबार सम्बोधन गर्दै ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा ... थप हेर्नुहोस्
माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी ... थप हेर्नुहोस्
