
आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाए... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज विहीबार दिउँसो देशको पश्चिम... थप हेर्नुहोस्
बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौंम रहेका आफ्ना जिल्लावासी र चिनेज... थप हेर्नुहोस्
गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थ... थप हेर्नुहोस्
देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस... थप हेर्नुहोस्
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले पञ्चहरूले र राजाले रोक्न नसकेको स्ववियु चुनाव कसैले रोक्न खोजे नेविसंघ चुप लागेर नबस्ने बताएका छन् । बुधबार आरआर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातिर्थ जग्गा प्रकरणमा संसदमा आफ्नो स्पष्टिकरण दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दौ डा।भट्टराईले कानुनी प्रक्रिया पुर्याएर आफुले सो निर्णय जानी जानी गरेको बताएका छन् । मातातिर... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले लोकतन्त्रलाई बलियो पार्न संस्कारयुक्त स्ववियुको अपरिहार्यता रहेको बताएका छन् । वुधबार स्वतन्त्र विधार्थी युनियन रत्नराज्यलक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्... थप हेर्नुहोस्
पूर्व डिआइजी रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको भएपछि पार्टी खोल्ने हल्लामा सत्यता नभएको बताएका छन् । आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट बताएका छन्। ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। ... थप हेर्नुहोस्
