राष्ट्रिय समाचार

News-Image

महिनावारी हुँदा कोठा बाहिरै पढाइ

  • २०७६ पुष १, मंगलवार

जुम्लाको तातोपानी गाउँपालिका–८ बारागाउँकी १८ वर्षीया मुगा रावत गाउँकै जनजागृति आधारभूत विद्यालयमा सात कक्षामा पढ्छिन्। महिनावारी हुँदा विद्यालयको आँगनबाट अगाडि बढ्न उनलाई आँट आउँदैन। ‘कक्षाभित्र कसरी जानू ? देउता रिसाउँछन् रे, देउता रिसाए विद्या नै ह... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षा तालिका सार्वजनिक

  • २०७६ पुष १, मंगलवार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र ६ गते अनि... थप हेर्नुहोस्

News-Image

मलेसियामा पुगेकामध्ये दुई सय नेपाली सम्पर्क बाहिर

  • २०७६ मंसिर ३०, सोमबार

वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशि... थप हेर्नुहोस्

News-Image

‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप

  • २०७६ मंसिर ३०, सोमबार

‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्द... थप हेर्नुहोस्

News-Image

अन्तिम दाहसंस्कारका लागि कलाकार भट्टराई र क्षेत्रीको पार्थिव शरीर पशुपति आर्यघाटमा

  • २०७६ मंसिर ३०, सोमबार

स्वर्गीय कलाकार केशव भट्टराई र दीपक क्षेत्रीको पार्थिव शरीर अन्तिम दाहसंस्कारका पशुपति आर्यघाट लगिएको छ । कलाकार क्षेत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो । शनिबार कलाकार क्षत्... थप हेर्नुहोस्

News-Image

जुत्ता मेला भृकुटीमण्डपमा उपभोक्ताको भीड

  • २०७६ मंसिर ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालका चर्चित बाण्डहरूले आयोजना गरेको महासेल महाकुम्भ जुत्ता मेला भृकुटीमण्डपमा उपभोक्ताको भीड लागेको छ । विभिन्न नयाँ नयाँ डिजाइनका जुत्ता–चप्पलहरू एउटै छानामुनि छानी छानी भारी छुटका साथ किन्न पाइने भएकाले उपभोक्ताहरूको भीड लागेको हो । मेलामा ने... थप हेर्नुहोस्

News-Image

ठगेरै अर्बपति, ठग्नु नै उनको पेशा

  • २०७६ मंसिर ३०, सोमबार

दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ। मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौ... थप हेर्नुहोस्

News-Image

तुम्बाहाङ्फे नै सभामुख

  • २०७६ मंसिर ३०, सोमबार

संघीय संसदका सांसदले उपसभामुख डा शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान उपसभामुख डा तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले एकपटक आन्दोलनका लागि तयार रहनुपर्ने उनी... थप हेर्नुहोस्

News-Image

महोत्सवबाट विद्यालयको लागि झण्डै २ करोड ४० लाख संकलन

  • २०७६ मंसिर ३०, सोमबार
  • थम्मन थापा

रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनले जानकारी दिए । ‘प्रविधियुक्त गुणस्तरीय श... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण

  • २०७६ मंसिर ३०, सोमबार

नेत्रविक्रम चन्द विप्लव नेकपाका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल ल... थप हेर्नुहोस्