
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले आज शैक्षिक आमहड्तालको आह्वान गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल सफल पार्न आह्वान गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष डीबी शाहीले मंगलवार जारी गरेको विज्ञप्तिमा शैक्षिक हड्ताल स... थप हेर्नुहोस्
त्रिभुवन विश्वविधालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सार्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । स्वतन्त्र विधार्थी युनियन आरआर क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्र व्यवस्थामा विद्यार्थी आन... थप हेर्नुहोस्
सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म ३५ करोड भुक्तानी गरिसकेको छ । ... थप हेर्नुहोस्
देशका पुर्वी क्षेत्रमा अहिले पानी परिरहेको छ । हावा, हुरी र चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र न्यूनचापिय क्षेत्रको असरका कारण दिउँसोसम्म मध्य र पश्चिम क्षेत्रमा पनि पानी पर्ने मह... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले नेपाल भारतको सीमा विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले देश सानो भए पनि कुनै देशको राष्ट्रियता सानो नहुने भन्दै सिमा विव... थप हेर्नुहोस्
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफू पनि भ्रष्टाचार गर्दिन र गर्न पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्... थप हेर्नुहोस्
पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् । गत असोज १३ गते पूर्... थप हेर्नुहोस्
जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो । होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खान... थप हेर्नुहोस्
पछिल्लो समय सामाजिक सञ्जाललाई अपराधको माध्यमका रुपमा दुरुपयोग गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालबाट सुनसरीकी एक महिलालाई काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको घटना बाहिर आएको छ । राम्रो जागिरको प्रलोभन देखाउँदै सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलाला... थप हेर्नुहोस्
काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एक युवकले एसिड आक्रमण गरेका छन् । आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण भएको हो । गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी हो... थप हेर्नुहोस्
