
नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरी, वकिल र न्यायधीस नबन्न सुझाव दिएका छन् । विहीबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निवर्तमान सञ्चारमन्त्री तथा नेकपाका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाको अड... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा लगाएको करबारे बहस गर्न आफू संसद्, विश्वविद्यालय, माइतीघर मण्डला जहाँ जान पनि तयार रहेको बताएका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा विहीबार सञ्चार मन्त्रालयमा अर्थमन्त्री खतिवडाले ज्ञानमा नभई पुस्तकमा १० प... थप हेर्नुहोस्
मालिका माध्यमिक विद्यालय बेलकोटगढी न.पा.–६, देउरालीको १५ औं अभिभावक भेला विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हीरा पाण्डे तामाङ्घको अध्यक्षतामा हालै सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं केन्द... थप हेर्नुहोस्
विनियोजित बजेट खर्च गर्न नसकेर बजेटको आकार नै घटाएको सरकारले फेरि विकास निर्माणका नाममा एकपछि अर्को कर थपेको छ । सरकारले पेट्रोलियममा विकास करका नाममा फेरि प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ । यसअघि सरकारले भन्सारबिन्दुमै प्रतिलिटर पाँच रुपैयाँ उठ... थप हेर्नुहोस्
सीपी मैनाली सवार गाडी दुर्घटनामा परेपछि नेकपा मालेले दुर्घटना अस्वभाविक र नियोजित भएको बताएको छ । झापामा एउटा पारिवारिक कार्यक्रमबाट राजधानी फर्कने क्रममा महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक विपरित दिशाबाट आए... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छिन् । केक काटेर जन्मदिन मनाउने संस्कृति समान्ती संस्कृति भएको उनको भनाई छ । विहिबार वामगती प्रदेश स्तरीय कार्यकर्ता ... थप हेर्नुहोस्
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साहविरुद्ध भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जर... थप हेर्नुहोस्
हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष... थप हेर्नुहोस्
६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्य... थप हेर्नुहोस्
