विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाक... थप हेर्नुहोस्
भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्द मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मास्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइ... थप हेर्नुहोस्
चीनले कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अझै पनि वास्तविक भन्दा कम बताउने गरेको भन्दै अमेरिका तथा युरोपका सुरक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन् । चीनले पछिल्लो समय कोभिड १९ बाट निधन हुनेको संख्या दैनिक रुपमा अति कम रहेको आधिकारिक तथ्या... थप हेर्नुहोस्
अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ । अमेरिकामा एकैदिन ३१ हजार... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको ... थप हेर्नुहोस्
उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी छन् भन्ने हल्लासँगै उनको निधनपछि उत्तर अस्थिर बन्ने र शरणार्थी समस्या उत्पन्न हुने त्रास पनि फैलिएको छ । खासगरी अमेरिकामा उत्तर कोरियाली शरणार्थी समस्या उत्पन्न हुने आंकलन गरिएको छ । अप्रिल १५ मा किमका ... थप हेर्नुहोस्
भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले अमेरिकाका तर्फबाट हुँदै आएको सहयोग यथावत रहने अपेक्षा गरेका छन् । सहयोग रोक्ने सम्बन्धी आफ्नो घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनर्विचार गर्ने आश रहेको डब्लु... थप हेर्नुहोस्
६० दिनका लागि ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको छ । उनले गरेको उक्त घोषणासम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेसँगै अमेरिकामा स्थायी बसोबासको प्रकिया चालिरहेका आप्रबासीहरुले सबै प्रकिया पूरा नै भएपनि... थप हेर्नुहोस्
उत्तर कोरियाका तानाशाह किम जोंग उनको स्वास्थ्यलाई लिएर कैयौं प्रकारको खबरहरु आइरहेका छन् । अमेरिकी रिपोर्टका अनुसार उत्तर कोरियाको तानाशाहको सर्जरी भएको छ । किम जोंग उनलाई कोरोना भएका अनुमान गरिएको छ । किमको कोरोनासँगको सम्बन्धलाई बुझ्न निकै सजिलो... थप हेर्नुहोस्