अन्तर्राष्ट्रिय

News-Image

चीनमा नियन्त्रणमा आयो भनिएको कोरोनाबाट एकैदिन १ हजार २९० को ज्यान गयो

  • २०७७ बैशाख ६, शनिबार

कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्द... थप हेर्नुहोस्

News-Image

ह्यारी दम्पती अमेरिकामा महामारी पीडितलाई खाना बाँड्दै

  • २०७७ बैशाख ५, शुक्रबार

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनले कोरोना भाइरस महामारीबाट पीडित मानिसहरुलाई विभिन्न सहयोग गर्दै हिँडेका छन् । यस्तैमा अमेरिकाको लस एन्जल्समा ह्यारी दम्पतीले खाना वितरण गरे । यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरुलाई उनीहरुले खाना वितरण ... थप हेर्नुहोस्

News-Image

चीनले सच्यायो तथ्याङ्क, वुहानमा मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढ्यो

  • २०७७ बैशाख ५, शुक्रबार

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनको वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले बढेको देखिएको छ । वुहान शहरले कोभिड १९ बाट ज्यान गुमाएको संख्या अपडेट गरेको हो । इपिसेन्टर वुहानमा ज्यान गुमाएक... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट बितेको २४ घण्टामा ७ हजारको मृत्यु

  • २०७७ बैशाख ५, शुक्रबार

बितेको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट झण्डै ७ हजार जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार बिहीबार भाइरसबाट विभिन्न देशमा गरी ६ हजार ९९६ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना भाइरसबाट २१ लाख ८१ हजार ३०८ जना संक्रमित हुँदा मृतकको संख्या १ ल... थप हेर्नुहोस्

News-Image

बाटोमै मज्जाले सुतेका सिंहहरु

  • २०७७ बैशाख ५, शुक्रबार

कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ व... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

  • २०७७ बैशाख ५, शुक्रबार

भारतमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भ... थप हेर्नुहोस्

News-Image

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन ८६१ जनाको मृत्यु

  • २०७७ बैशाख ५, शुक्रबार

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । विहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा पुगेको छ । त्यहा... थप हेर्नुहोस्

News-Image

अमेरिकामा दैनिक २ हजार बढीको मृत्यु भइरहँदा ट्रम्पले ल्याए लकडाउन खोल्न नयाँ निर्देशिका

  • २०७७ बैशाख ५, शुक्रबार

कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन्... थप हेर्नुहोस्

News-Image

कोरोना विवादका कारण ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्य मन्त्री बर्खास्त

  • २०७७ बैशाख ५, शुक्रबार

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भए पछि राष्ट्रपति जायर बोलसोनारेले स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् । स्वास्थ्य मन्त्रीले आइतबार एक अन्तरवार्त... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार लकडाउन होइनः राहुल गान्धी

  • २०७७ बैशाख ४, बिहीबार

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले देशभर लकडाउन गर्नु मात्रै कोरोना भाइरसको उपचार नभएको बताएका छन् । बढीभन्दा बढी टेष्ट गर्नु नै कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियार भएको गान्धीको भनाइ छ । उनले कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई... थप हेर्नुहोस्