भारतमा पछिल्लो २४ घण्टामा ८९६ कोरोना संक्रमित थपिएका छन् । भारतमा आज हालसम्मकै सबभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् भने २४ घण्टाको अवधिमा ३७ जनाको मृत्यु भएको छ । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ७६१ पुगेका छन् । भारतीय स्वा... थप हेर्नुहोस्
भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको हो । भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निजी क्लिनिक चला... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्योगकाे हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ट्रम्पले ते... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका ल... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना महामारीले जैवीक आतंककारीका लागि झ्याल खोलिदिएको बताएका छन् । संसारभ राज्य विहीन समूहहरुले विषाक्त द्वन्द्व उत्पन्न गर्नसक्ने उनको चेतावनी छ । साथै त्यस्तो समूहले संसारभर आफ्नो पहुँच स्थापना ग... थप हेर्नुहोस्
बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भू... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विहीबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै शु... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड १९)बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वो... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देख... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण द... थप हेर्नुहोस्